सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई बिहीबार बुस्टर डोज लगाउने

काठमाडौँ । सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीलाई कोरोनाभाइरसविरुद्धको बुस्टर डोज लगाउने भएको छ।

सर्वोच्चले बिहीबार सूचना जारी गरेर बिहीबार बिहान ११ बजेदेखि अदालत प्राङ्गणमा पहिलो र दोस्रो डोज लगाएका न्यायाधीश र कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउने जानकारी दिएको हो।खोप लगाउन आउँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन भनिएको छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार