मन्त्री झाँक्रीद्धारा धोविखोला करिडोर सडक अतिक्रमणको अनुगमन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गर्नुभएको छ । काठमाडौंको अनामनगर क्षेत्रमा धोविखोला करिडोर सडकमा निर्माण सामग्री थुपार्ने, पसलहरुले सामान राख्ने गर्दा सडक क्षेत्र अतिक्रमण भइरहेको छ ।

जसले गर्दा सवारी चालक र पैदलयात्री समस्यामा पर्दै आएका थिए । सडक मिचेर राखिएका निर्माण सामग्री र पसलका सामानहरु बुधबार अनुगमनका क्रममा उठाइएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार