एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन : झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव रामकुमार झाँक्रीले सदनमा एमसीसी पेस भएकै विषयले आफ्नो पार्टी नफुट्ने दाबी गर्नुभएको छ । संसदमा एमसीसी पेस भएपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले विरोध जनाए सँगै नेकपा एस विभाजन हुन्छ भन्ने जिज्ञासामा सचिव झाँक्रीले पार्टी विभाजन नहुने दाबी गर्नुभएको हो ।

एमसीसी पेस गर्ने विषयमा अध्यक्ष माधवकुमार नेपालको पनि सहमति थियो । तर, एमसीसीकै कारण नेकपा एस विभाजन नहुने भन्दै झाँक्रीले भन्नुभयो, ‘ एमसीसीकै कारण पार्टी फुट्छ भन्ने मलाई लाग्दैन ।’ न्युज कारखानाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार