एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पास हुने बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै प्रधानमन्त्री देउवाले एमसीसी अब पारित हुने बताउनुभएको हो ।

प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा पत्रकारहरुसाग अब पास हुने बताउनुभयो । प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमससीसी अनुमोदनका लागि टेबल गर्नुभएको छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार