सरकार जेसुकै होस्, एमसिसी पास गर्नमा हाम्रो समर्थन छैन : नेपाल

काठमाडौं । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहेको बताउनुभएको छ ।

संसद् बैठकपछि सञ्चारकर्मी बोल्दै अध्यक्ष नेपालले सरकारले जेसुकै भए पनि एमसिसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहने स्पष्ट पार्नुभएको हो

‘एमसिसीमा हाम्रो समर्थन छैन, सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ’, अध्यक्ष नेपालले भन्नुभयो । प्रतिनिधि सभाको बैठक १२ गते बस्ने गरी स्थगित भएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार