एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश

काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ । ०७४ मा भएको स्थानीय तह निर्वाचनम उहाँ नेकपा एमालेबाट उम्मेदवार भई चुनाव जित्नुभएको थियो ।

यसबीचमा उहाँलाई एमालेले पार्टीबाट निकालेको थियो । राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगरेको आरोप उहाँमाथि थियो । आज आयोजित कार्यक्रममा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष चन्दलाई साधारण सदस्यता दिएर कांग्रेस प्रवेश गराउनुभएको हो।सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार