माओवादीको वैचारिक तथा राजनीतिक प्रशिक्षण सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को बुधबारका लागि तय भएको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति, प्रवास समन्वय समिति वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित नेताहरु नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल, देवेन्द्र पौडेललगायत नेताहरु सहभागी छन् ।स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा माओवादीले वैचारिक तथा राजनीतिक प्रशिक्षणलाई तीव्रता दिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार