• आचारसंहिता विपरीत गठबन्धनलाई भोट माग्दै मन्त्री

    मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनको चुनावी प्रचारप्रसारमा सरकारी कर्मचारीदेखि बहालवाला मन्त्रीसम्म सहभागी भएको पाइएको छ । निर्वाचन आयोगले आचारसंहिता पूर्ण कार्यान्वयन गराउने दाबी गरिरहेको भए पनि मकवानपुरमा आचारसंहिता उल्लङ्घनका घटना बढिरहेका छन् । आइतबार बागमती प्रदेशको बहालवाला सामाजिक विकास मन्त्री कुमारी मोक...

  • सरकारले काबिल आईजीपी छनोट गरेको छ : गृहसचिव

    काठमाडौँ । गृहसचिव टेकनारायण पाण्डेले मन्त्रिपरिषद्ले काबिल आईजीपी छनोट गरेको बताउनुभएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिन्ह लगाउँदै सचिव पाण्डेले भन्नुभयो– ‘सरकारले छनोट गरेका आईजीपी काविल छन् ।’ सशस्त्र प्रहरी बलका आईजीपी नियुक्त अर्यालबारे विवाद भएको छैन । तर, नेपाल प्रहरीमा धि...

  • जिम्बावे‘ए’ सँग खेल्दै नेपाल

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–ट्वान्टी सिरिजअन्तर्गत आज (सोमबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको दोस्रो टी–ट्वान्टी खेल दिउँसो १ बजे सुरु हुनेछ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाल आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । सिरिज जोगाउन नेपालक...

  • राप्रपालाई नजरअन्दाज गरे राजनीतिक शक्ति सन्तुलन हुँदैन : लिङ्देन

    झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताउनुभएको छ ।  गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न...

  • नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई दर्ज्यानी चिन्ह

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाउनुभएको । गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह लगाउनुभएको हो । महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिनुभएको हो । सरकारले आईतवार सिंहलाई महानिर...

  • स्थापना दिवसमा बेनी अस्पतालका विरामीहरुलाई फलफुल वितरण

    बेनी ।नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले १ सय ११ औं स्थापना दिवसको अवसरमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण गरेको छ । दिवसको अवसरमा बेनी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गर्दै संविधान सभाका सदस्य एवम् पूर्व सभापति रेशम बहादुर बानियाँले मजदुरको पक्षमा कांग्रेस सधै सक्रिय रहेको बताउनुभयो । उहाँले स्थानीय तहको...

  • छाप, भिरमुनी र डाडाखेतमा गठबन्धनका उम्मेद्वारको चुनाव प्रचार

    बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले आइतबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । छाप र भिरमुनीमा कोणसभा र डाडाखेतमा चुनावी सभा गरेका मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीको ज्योती लामिछाने पौडेलक...

  • म्याग्दीमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो (फोटो फिचर)

    म्याग्दी ।‘समृद्ध श्रमजीवी वर्ग, सामाजिक तथा सिर्जनशील जीवन’ भन्ने मूल नारासहित आज (आइतबार) म्याग्दीमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीको आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्री...

  • जनता मावि दग्नाममा बार्षिक परिक्षा नतिजा प्रकाशन

    धनिलाल गर्बुजा दग्नाम । रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको जनता माध्यामिक विद्यालयको बार्षिक परिक्षाको नतिजा प्रकाशन भएको छ । आइतबार एक कार्यक्रम बिच जनता माध्यामिक विद्यालय दग्नामले बाल कक्षा देखी ९ कक्षा सम्मको बार्षिक परिक्षाको नतिजा प्रकाशन गरेको हो । विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विविध ...

  • थप २० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय २२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्...