भोलि बेनी सांस्कृतिक साँझ हुँदै

  म्याग्दी न्युज संवाददाता

बेनी ।म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप गायक जि बब र बेनीको द कालरात्री ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेने कार्यक्रमको टुर्वक बियर मुख्य प्रायोजक रहेको छ । कार्यक्रममा दिनको २ बजेदेखि राती ९ बजे सम्म हुने आयोजक राजधानी रिर्ड नेपालले जनाएको छ । उक्त कार्यक्रममा प्रवेश शुल्क तिन सय तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार