प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ २३ जेठ सम्म सर्‍यो

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी परेको रिटको सुनुवाइ २३ गतेसम्मका लागि सरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले इजलासमार्फत् यस्तो घोषणा गर्नुधएको हो। नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार