कांग्रेस घोषणापत्र : एमसीसी पास हुनु देउवा सरकारको सफलता

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दावी गरेको छ ।

‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ’, स्थानीय चुनावका लागि जारी घोषणापत्रमा उल्लेख छ । अनलाइनखरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार