एजेन्सी । तालिमको क्रममा रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटना भएको छ । भारतको चर्चित पर्यटन स्थल जम्मू क्षेत्रमा रहेको उधमपुर जिल्लाको पटनी टपको माथिल्लो इलाकामा उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाधयहरुले जनाएको छ । सेनाको चीता हेलिकोप्टर मंगलबार दुर्घटनाग्रस्त हुँदा पाइलट र को–पाइलट गम्भीर ...
म्याग्दी न्युज संवाददाता
-
-
संविधानले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको छ : राजदूत खतिवडा
काठमाडौँ । अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताउनुभएको छ । संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता, सामाजिक न्याय र विविधताबीच...
-
वैदेशिक सहायता नेपालको आवश्यकता र प्राथमिकताअनुसार खर्च हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटमा प्रधानमन्त्री देउवाले विश्व बैंकले प्रदान गर्ने सहयोग नेपाल सरकारले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार खर्च गर्ने गरेको उल्ल...
-
नेपाली राष्ट्रिय क्रिकेट टिम काठमाडौं आइपुग्यो
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । आईसीसी क्रिकेट वर्ल्डकप लिग–२ खेल्न ओमान गएको टोली आज फर्किएको हो । ७ खेलाडीसहित २० जनाको टोली आज बिहान करिब साढे ७ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो । खेलाडीहरु स्वदेश फर्किए पनि प्रशिक्षक डेभ वाटमोर र ट्रेनर भने ओमानबाटै भारत गएका...
-
एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेता कार्यकर्ता कारबाहीमा पर्ने
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता तथा कार्यकर्ताका लागि १५बुँदे आचारसंहिता पेस गर्दै विपक्षी गठबन्धनमा लाग्ने नेता कार्यकर्ताला...
-
महिला एसिया कप छनोट : आज नेपाल र हङकङ भिड्दै
काठमाडौँ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज हङकङविरुद्ध खेल्दै छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुने छ । यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो...
-
माधव नेपालसहित १४ सांसद्को पद खारेजी मुद्दाको आज पनि सुनुवाइ हुँदै
काठमाडौँ । नेकपा (एमाले)का तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसद्को पद खारेजी मुद्दाको सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । सोमबार न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दामा बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । हिजो बहस नसकिएका कारण आज पन...
-
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते
बागलुङ । बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र...
-
बेनी नगरपालिकालाई इसीडी शिक्षक र कर्मचारीको ज्ञापनपत्र (तस्बिर सहित )
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका विद्यालयमा पढाउने प्रारम्भिक बाल विकास सहजकर्ता (ईसीडी शिक्षक) र कर्मचारीले विभिन्न माग सहित नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । जिल्लाको बेनी नगरपालिका–८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयमा पढाउने बिर्सना चोखालको नेतृत्वमा विद्यालय कर्मचारी तथा बालविकास शिक्षक समितिका सच...
-
१४ सांसदबारे ओलीले दायर गरेको मुद्दा ‘हेर्दा हेर्दै’मा
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १४ सांसद्को पद खारेजीसम्बन्धी विषयमा दायर गरेको रिटमाथिको सुनुवाइ ‘हेदा हेर्दै’मा राखिएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको इजलासमा सुनुवाइ नसकिएपछि आज टुंगो नलागेको हो । उक्त मुद्दामाथिको सुनुवाए मंगलबार पनि जारी रहनेछ ।रिट निवेदकको पक्षबाट वरिष्ठ...