• शिक्षा र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले दियो पाँच अर्ब ८७ करोड ऋण

    काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच दुई छुट्टाछुट्टै सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड (५० मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको हो । बुधबार अर्थ मन्त्रालयमा एक समारोहकाबीच नेपाल सरकारको तर्फबाट अर्थसचिव म...

  • देशभर थपिए १७६० कोरोना संक्रमित , ७ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा १ थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८ सय ४४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । जसमध्ये काठमाडौं उपत्यकामा ४९५ संक्रमित छन् । काठमाडौंमा ३६०, ललितपुरमा ७२ र भक्तपुरमा ६३ जना संक्रमित भेटि...

  • अवैधरुपमा नेपाल प्रवेश गरेका १४ जना रोहिंग्या शरणार्थी पक्राउ

    काठमाडौं । प्रहरीले राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिनुभयो । ‘बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको देखि...

  • माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन : विष्णु पौडेल

    बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिनुभएको छ । एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमालेको विभाजनप्रति चिन्ता लिन जरुरी नभएको बताउनुभयो । ‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’...

  • राजीव काफ्ले रिहाइको माग गर्दै माइतीघरमा आन्दोलन

    काठमाडौं । अभियन्ता तथा समाजसेवी राजीव काफ्लेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । काफ्लेलाई बिनाकारण पक्राउ गरी थुनामा राखेको भन्दै प्रदर्शन भएको हो । अभियन्ता जोशेफ मदन कोइरालाले राजीव काफ्लेको तत्काल रिहाइ, औषधीय प्रयोग गाँजा उपलब्ध गराउन आवश्यक नियमावली तत्काल लागू गर्न तथा संघिय संसदमा दर्ता भ...

  • ऊर्जामन्त्री भुसालद्धारा तोकिएकै समयभित्र निर्माण सम्पन्न गर्न व्यवसायीलाई आग्रह

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले तोकिएको समयभित्रै गुणस्तरीय निर्माणको काम सम्पन्न गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । बुधबार ललितपुरमा नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठनको १२औँ साधारणसभामा मन्त्री भुसालले भौतिक पूर्वाधारको विकास विभिन्न निर्माणद्वारा पूरा हुने भएकाले समय र गुणस्तरमा...

  • एमालेको प्रश्न– भदौ ३० गतेभित्रै बजेट पारित गर्नुपर्ने, किन असोज ४ गते संसद राखियो ?

    काठमाडौं । नेकपा एमालेले सरकार र सभामुखले गैरजिम्मेवार बन्दै भदौ ३० भित्र बजेट पारित गर्नुपर्नेमा संसद बैठक असोज ४ गते राखेको बताएको छ । सरकार र सभामुखको अनुचित एवम् गैरकानुनी कार्यले संसदमा असहज स्थिति सिर्जना भएको भन्दै बजेट पारित गर्ने कुरालाई समेत सरकारले बेवास्ता गरेको बताएका छन् । महासचिव ईश्वर पोखरेलले बुधबार...

  • पहुँचयोग्य गुणस्तरीय शिक्षा अभियानमा सबैको ध्यान केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो। ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा बुधबार उहाँले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो। शिक्षा, वि...

  • ४०.२६ अंकले घट्यो नेप्से

    काठमाडौं । बुधबार सेयर बजारमा ४० अंकको पहिरो गएको छ। यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ अंकमा कायम भएको छ। कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ। यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन्। त्यस्तै उत्पादन समूह ७...

  • दीगो सीप परियोजना कार्यान्वयन गर्न एक अर्ब ८८ करोड अनुदान

    काठमाडौँ । स्वीट्जरल्याण्ड सरकारले दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई एक अर्ब ८८ करोड रूपैयाँ अनुदान उपलब्ध गराउने भएको छ। दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि प्राप्त हुने उक्त रकम प्रदेश नं.१, बागमती र लुम्बिनी प्रदेश सरकार तथा ३३ स्थानीय स...