• नक्कली परीक्षार्थी पक्राउ

    वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका बर्वाटाडीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा सन्दीप दास थारुको परीक...

  • अनियमितता भएको भन्दै जनप्रतिनिधिबाटै तालाबन्दी

    धनुषा । धनुषाको एक स्थानीय तहमा अनियमितता भएको भन्दै जनप्रतिनिधिले नै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । बुधबार धनुषाको धनौजी गाउँपालिकाको वडा नम्बर ३, झोझी कटैयामा वडा अध्यक्ष रामदुलार मण्डलले व्यापक हिनामिना गरेको भन्दै सोही वडाका सदस्य तथा स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा नम्बर ३ का ४ जना...

  • सुर्खेतमा औषधि अभाव

    सुर्खेत । सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ । ६ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् । ...

  • देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्वाङ

    विराटनगर । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाउनुभएको छ । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्बाङले जनताबाट आएको सरकारले मात्रै जनताका समस्या बुझ्ने, परामादेशबाट आएको सरकारले  नबुझने दाबी गर्नुभयो । नेम्...

  • राष्ट्र बैंकले तोक्यो नयाँ नोट साट्न पाइने काउन्टर

    काठमाडौँ । दशैं तिहार लक्षित सुकिला (नयाँ) नोट सटहीका लागि राष्ट्र बैंकले एक्सचेन्ज काउन्टर तोकेको छ । आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि खुल्ला हुने नोट सटहीका लागि बैंकले काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका क्षेत्रहरुका लागि सटही काउन्टर तोकेको हो । बुधबार एक सूचना जारी गर्दै बैंकले काठमाडौंमा राष्ट्र बैंकबाट...

  • दसैँ–तिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम हवाई टिकट बुकिङ खुल्ला हुने

    काठमाडौँ । यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो । यद्यपि, सरकारको त...

  • असोज ४ देखि बागलुङका विद्यालय खुल्ने

    बागलुङ । बागलुङमा असोज ४ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् । बागलुङ नगरपालिका भित्रका सबै सामुदायीक र संस्थागत विद्यालयहरु भौतिक उपस्थितीमानै खुला गर्नेगरी सरोकारवालाले निर्णय गरेका हुन् । सदरमुकामका विद्यालयहरु पूर्ण स्वास्थ्य मापदण्डको पालना गरी खुल्ला गर्ने निर्णय भएको नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले जानक...

  • किशोरदत्तले ल्याए ‘नेपाली कांग्रेसमा रूपान्तरणका सूत्र’

    पोखरा । नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाटले नेपाली कांग्रेसमा रूपान्तरण अपरिहार्य भइसकेको बताउनुभएको छ । कांग्रेसमा २००७ र २०४६ सालको जस्तो ऊर्जा कायम राख्नका लागि सुवर्ण शमशेर र गणेशमानका जस्तो त्याग र बिपी कोइरालाका जस्तो जीवनसापेक्ष वैचारिक हस्तक्षेप राख्ने गरी नेतृत्वमा रूपान्तरण ...

  • पाथीभरा मन्दिर भक्तजनका लागि १ गतेदेखि खुल्ने

    काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ। कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो। हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शनको यामसमेत सुरु भएकाले असोज १ गतेदेखि खुला गर्ने...

  • भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

    काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९०...