काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुखप्रति आफूहरुको आशंका कायम रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठक पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)माथि भेदभाव गरेकाले उहाँप्रति आशंका भएको बताउनुभएको हो । ...
म्याग्दी न्युज संवाददाता
-
-
एमाले सांसद पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने
काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न नगराउन अन्तरिम आ...
-
इजरायलमा रोजगारीका लागि भाषा परीक्षा दिएका ६,३९७ जनामध्ये २,०३९ उत्तीर्ण
काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् । विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो । भाषा परीक्षामा सहभागीमध्ये १ हजार ३९५ जना महिला र ६४४ पुरुष गरी २ हजार ३९ जना उत्तीर्ण भएका छन । परीक्षामा ६ हजार ३९७ जना सहभाग...
-
१८ अंकले घट्यो नेप्से
काठमाडौँ । दुई दिन सुधार आएपछि फेरी सेयर बजार ओरालो लाग्न थालेको छ । साताको पहिलो दिन आइतबार ७१ र हिजो सोमबार सामान्य अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज घटेको हो । कारोबार सुरु हुँदा बढेपनि अन्त्यमा १८ अंकले घटेर नेप्से परिसूचक २९ सय २९ अंकमा आइपुगेको छ । यसक्रममा आज १ करोड ६ लाख कित्ता सेयर किनबेच भइ ५ अर...
-
एमसीसी अमेरिकी सैन्य रणनीतिअन्तर्गत नै हो : सांसद सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी अमेरिकी सैन्य रणनीतिअन्तर्गत रहेको बताउँदै खारेजीको माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा मंगलबार उहाँले अमेरिकाका सरकार तथा गैरसरकारी अधिकारी नेपाललाई एमसीसीअन्तर्गत दिएको सहयोग आईपीएस पर्ने भनेर स्वीकार गरेको बताउनुभयो । तत्कालीन अमेरिकी राष्ट्रपति ड...
-
माधव नेपालले वडा सदस्य पनि जित्दैनन् : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई साथ दिनेहरु दिनहुँ माओवादीबाट अलग भइरहेको बताउनुभएको छ। मंगलबार गृहजिल्ला झापामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।“प्रचण्डजीले सही कुरा मुखबाट प्वाक्क निकाल...
-
दैलेखमा एक शिक्षकको विभत्स हत्या
सुर्खेत । दैलेखमा विभत्स अवस्थामा एक जना शिक्षकको शव फेला परेको छ। गुराँस गाउँपालिकामा रहेको मालिका माध्यमिक विद्यालयमा सामाजिक विषय पढाउने शिक्षक नगेन्द्र विसीको शव भेटिएको हो। मंगलबार बिहान सोही विद्यालयमा उहाँको शव भेटिएको प्रहरीले जनाएको छ। बिहान स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेको थिए। जिल्ला प्रहरी क...
-
घाँटी भाँचिएर ‘पाराप्लेजिया’ भएको बिरामीको वीरगन्जमै सफल उपचार
वीरगन्ज । छतबाट लडेर घाँटीको हड्डी भाँचिएर हात खुट्टा नचल्ने र शरीरको ‘सेन्सेसन’ गुमको अर्थात चिकित्सकीय भाषाको ‘पाराप्लेजिया’ अवस्थामा पुगेको एक जना बिरामी वीरगन्जको अस्पतालबाट सफल उपचारपछि घर फर्किएका छन्। ‘मैले भाईलाई गुमाइसकेँ भन्ने लागेको थियो, चिकित्सकले भनेका थिए सम्भावना नगन्य छ, मैले इश्वरलाई गुहार लगाउँदै ...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा
रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो । अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार था...
-
असोज १ गतेबाट ललितपुरका विद्यालय खुल्ने,सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर महानगरले दिने
ललितपुर । ललितपुर महानगरपालिकाभित्रका विद्यालयहरू आगामी असोज १ गतेबाट खुल्ने भएका छन्। विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै महानगरले सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ। महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक वि...