बेनी । म्याग्दीको बेनी नगरपालिका–८,कालिपुल स्थित कालिपुल युवा (युनाइटेड) क्लबको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनबाट साजन फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । क्लबको बरिष्ठ उपाध्यक्षमा प्रकाश शेरपुञ्जा ,उपाध्यक्षमा राजेन्द्र गुरुङ ,सह–उपाध्यक्षमा मनोज गौचन ,सचिवमा सोनिया पुन ,सह–सचि...
म्याग्दी न्युज संवाददाता
-
-
पर्यटकीय स्थल लभ्लीहिल र बेनी बजारको सुन्दरता (फोटो कथा)
साधन राम्जाली म्याग्दी । पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यमा परेको म्याग्दीको पर्यटकीय स्थल लभ्ली हिलबाट म्याग्दी सदरमुकाम बेनीबजारको सुन्दर तथा आकर्षक दृश्य देख्न सकिन्छ । बेनी नगरपालिका–२, ज्यामरुककोट स्थित खबरामा पर्ने लभ्लीहिलको डिलबाट सदरमुकाम बेनीबजारसहित म्याग्दीको अधिकांश भू–भागहरु देखिन्छन् । य...
-
थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि ,१२ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ४० नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३ सय ६८ जन...
-
सङ्खुवासभा हत्याकाण्ड : ‘गरिब भनेर हेप्थे, लौ जा भनेर सबलाई मारिदिएँ’
धनगढी । संखुवासभामा सामुहिक हत्याकाण्डका एक जना आरोपीलाई प्रहरीले हिजो साँझ समातेको छ। मादी नगरपालिका–१, उमलिङको खोलागाउँमा सोमबार एउटै परिवारका ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्रेको हो। घटनास्थलबाट मुश्किलले १ सय मीटरको दूरीमा रहेका र हिजो पक्राउ परेका छिम...
-
नेकपा एमाले म्याग्दीको अगुवा कार्यकर्ता भेला ,माधव नेपालको पार्टीको औचित्य छैन् ःपुर्व मुख्यमन्त्री गुरुङ (तस्बिर सहित )
बेनी । नेकपा एमालेका केन्द्रिय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालको नेकपा एकिकृत समाजवादी पार्टीको औचित्य नभएको बताउनुभएको छ । नेकपा एमाले जिल्ला कमिटि म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै नेता गुरुङले यस्तो बताउनुभएको हो । ‘माधव ...
-
थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि ,२१ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९ सय १६ नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ६ ...
-
दीर्घ रोगीलाई मासिक ५ हजार दिने सरकारको घोषणा
काठमाडौं । सरकारले क्यान्सर, मिर्गौला रोग र मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने भएको छ । सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको हो । शुक्रबार संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्र...
-
सरकारले ५ लाख गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने
काठमाडौं । सरकारले ५ लाख गरिबी तथा विपन्न परिवालाई १० हजार नगद अनुदान दिने घोषणा गरेको छ । कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रतिथ परिवार १० हजार नगद अनुदान दिने भएको हो । शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बी...
-
प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘आर्थिक अध्यादेश २०७८’, ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ र ‘विनियोजन अध्यादेश २०७८’ लाई स्वीकृत गरेको छ ।प्रतिनिधिसभाको आजको दोस्रो बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका ती अध्यादेश सदनको बहुमतले स्वीकृत गरेको हो । ...
-
विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानद्वारा पत्रकारमाथि कुटपिट
काठमाडौँ । विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर...