काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दु धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथ...
म्याग्दी न्युज संवाददाता
-
-
मनाङको थोचेमा आगलागीः मानव बस्ती जोगाउनै हम्मेहम्मे
मनाङ । मनाङ नासो गाउँपालिकाको थोचेमा मङ्गलबार रातिदेखि लागेको आगो निभाउन सकिएको छैन सकेको छैन । आगोले बृहत् रूप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो । मानव बस्ती भएको वडा नं ६ र ७ को तिल्चे नजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोँचे...
-
चितवनमा सबै घरेलु हिंसामा मिलापत्र
चितवन । जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कानुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो । चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा सबै मिलापत्र गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहाद...
-
श्रीमतीलाई बञ्चरो प्रहार गर्ने पक्राउ
सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हरिहरपुरगढी गाउँपालिका–१ चिसापानी बस्ने ४४ वर्षीय शेरबहादुर भुजेललाई पक्राउ गरेको छ । श्रीमतीलाई बञ्चरो प्रहार गरी फरार रहेका शेरबहादुरलाई प्रहरीले यही माघ १३ गते पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीक...
-
पहिलो दिन १३० जनाले लगाए कोरोना विरुद्ध खोप
बेनी ।पहिलो दिन म्याग्दीमा एक सय ३० जनाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालका अनुसार ९७ महिला र ३३ जना पुरुष गरी १३० जनाले खोप लगाएका हुन् । बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कँडेलले पहिलो खोप लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको ...
-
थप २८३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ३ सय ७५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ४ हजार ३८२ पीसीआर परीक्षण भएको छ भने हालसम्म २० लाख ५७ हजार ६९ पीसीआर परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा २ सय ...
-
आफन्तको सम्झनामा विपन्न विद्यार्थीलाई पोशाक सहयोग
बेनी । यहाँका एक व्यक्तीले स्वर्गिय आमा, बुबा र छोरीको सम्झनामा विद्यालयका विपन्न विद्यार्थीलाई पोशाक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–२,ज्यामरुकोट घर भई हाल काठमाडौं बस्दै आउनुभएका कृषी बैज्ञानिक डा.टिका बहादुर कार्कीले स्वर्गिय आमा देउकुमारी ,बुबा मोतिलाल र छोरी अन्जना कार्कीको सम्झनामा सोही वडाको बगरफाँ...
-
विश्वभर कोरोना सङ्क्रमितको संख्या दश करोड नाघ्यो
एजेन्सी । विश्वभरी कोरोना सङ्क्रमितको संख्या १० करोड नाघेको छ । कोभिड –१९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सूचिमा परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । यस भाइरसको सङ्क्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यद्यपी, अमेरिकाका नव निर्वाचित ...
-
लागूऔषधसहित दुईजना पक्राउ
सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग छन् । राजगढ गाउँपालिका-२ बनैनियाँबाट मंगलबार साँझ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स १ प ९८७८ नम्बरको मोटरसाइकलमा सवार भएका दुवैको साथबाट ना...
-
म्याग्दीमा अस्पतालका प्रमुख डा.कँडेलले लगाए कोरोना विरुद्धको पहिलो खोप (फोटो फिचर)
बेनी ।कोरोना भाइरस (कोभिड– १९) विरुद्ध आजदेखि देशभर खोप लगाइएको छ ।बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले पहिलो खोप लगाएर म्याग्दीमा पनि खोपको शुभारम्भ गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख देबेन्द्रबहादुर केसीले खोपको प्रभावकारीता र सुरक्षित हुनेमा विश्वास व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी उमाकान्त अ...