• चिसोका कारण चारको मृत्यु

    लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल...

  • उच्च अदालतद्वारा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला

    कैलाली । कैलालीको टिकापुर घटनामा जेल सजाय भोगिरहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ । चौधरी उपर डोटी उच्च अदालतले जन्मकैदको फैसला सुनाएको हो । त्यस्तै कैलाली जिल्लाबाट तीन बर्षको जेल सजाय पाएका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला गरिएको छ । कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी ...

  • कटुवा पेस्तोलसहित एक युवक पक्राउ

    रौतहट । रौतहट प्रहरीले एकजना युवकलाई अवैध हतियार कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गाउँ लपालिका–४ का दिलिप साहलाई एकथान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । प्रहरीले दुर्गाभगवती गाउँपालिका वडा नं–५ झाँजपुलमा चेकजाँच गर्ने ...

  • नेपाली सेफ सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को उत्कृष्ट ३ मै सीमित

    काठमाडौँ । नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को उत्कृष्ट तीनमै सीमित भएका छन्। बीबीसी वानु मा प्रशारित फाइनल राउन्डको पहिलो चरणको गिताबाट अघि बढ्दै उनी टप ३ मा पुगेका थिए। आफूले उपाधि जित्न नसकेपनि फाइनलसम्मको यात्रा तय गरि नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पस्किन पाएकोम...

  • बालविवाह गराउने दुई अभिभावक पक्राउ

    काठमाडौँ । उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका–५ का राधा खड्का र बेहुला आश्विन कोइराला र बेहुली गोमा...

  • १३ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

    काठमाडौँ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो। प्रहरीमा छोरी बलात्कार गरेक...

  • पर्वतका पत्रकार महेन्द्र केसीको निधन

    पर्वत। पर्वतका क्रियाशिल पत्रकार महेन्द्र केसीको निधन भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं। ५ बाजुङ निवासी पत्रकार केसी हरियो सर्पले टोकेर घाईते भएकोमा लामो समयको उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा मृत्यु भएको हो ।उहाँमा पछिल्लो समय मृगौला सामान्य समस्या र कोभीड–१९ समेत संक्रमण भएको थियो । उहाँको क...

  • दरका बुढाथोकी खोला किनारमा मृत भेटिए

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –३, दरका केश बहादुर बुढाथोकी स्थानीय दरखोला किनारमा मृत भेटिएका छन् । अन्दाजी ४६ बर्षिय बुढाथोकी मुनादेखी मुदी जाने गोरेटो बाटो देखी केही तल दरखोलाको किनारमा विहिबार मृत अवस्थामा फेला परेको घटना स्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक ...

  • बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    बैतडी । बैतडीमा आज ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिए । सु प प्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण...

  • नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

    काठमाडौँ । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको शुक्रबार जानकारी दिएको । मुख्य प्रशिक्षकका लागि उनीसहित १० जनाले आवेदन दिएका थिए । श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेटर हुन् ...