बाँके । पछिल्लो ९ घण्टामा बाँकेमा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेकाअनुसार ९ घण्टाको अन्तरालमा बाँके र डोटीका कोरोना संक्रमितको ज्यान गएको हो । डोटीबाट उपचारका लागि बाँकेको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका ४९ वर्षीय पुरुषको शनिबार बेलुका पौने आठ बजे मृत्यु भए...
म्याग्दी न्युज संवाददाता
-
-
कर्जा अपचलनसम्वन्धी बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका तीन कर्मचारी पक्राउ
काठमाडौं । कर्जा अपचलनसम्वन्धी बैंकिङ कसुरमा महालक्ष्मी विकास बैंकका तीन कर्मचारी पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले उनीहरुलाई पक्राउ गरेको हो । बैंकको कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा सन्दीप ल...
-
एकैछिनमा आउँछु भनेर प्रहरी कार्यालयबाट निस्किएका युवकको शव खोलामा भेटियो
काठमाडौँ । तनहुँका एक युवक मंसिर २० मा मादक पदार्थ सेवन गरेर होहल्ला गरेको गुनासोपछि पक्राउ परे । घिरिङ गाउँपालिका–४ सिप्लुङका बलसिं राना नेपाल पक्राउ परेका हुन् । सोही दिन राना भारतबाट आएका थिए । साँझ दमौली आइपुगेका उनी त्यतै एक होटलमा बास बस्ने निधो गरे । दमौलीस्थित व्यास नगरपालिका–२ बागबजारस्थित एक रेष्टुरेन्टमा...
-
तेह्रथुममा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु
काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि बनाएको प्लास्टिक पोखरीमा डुबेर बालिकाहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कोपिला लिम्बुकी ७ वर्षीया छोरी रञ्जना, ६ वर्षीया रोजिना र देवेन्द्र लिम्बुकी ८ वर्षीया छोरी सुहाना छन् । गाउँपालिका अध...
-
एपीएफ टोलीद्वारा ५० किलो चरेशसहित एक पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल लोकमार्ग सुरक्षा पोष्ट आदमघाटबाट खटिएको एपीएफ टोलीले करीव ५० केजी चरेशसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले हिजो राती धादिङ जिल्लाको गल्छी गाउँपालिका ८ बस्ने ३४ वर्षीय दिपक मगरलाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काको कमाण्डमा सो पोष...
-
दैलेखमा कालीज मार्न गएका एक युवकको रुखबाट लडेर मृत्यु
वीरेन्द्रनगर । दैलेखमा कालीज मार्न जंगल गएका एकजना युवकको रुखबाट लडेर मृत्यु भएको छ। महाबु गाउँपालिका–२, घोगेपाटाका २४ वर्षीय लोकबहादुर बुढाको आइतबार बिहान मृत्यु भएको हो। घर नजिकैको जंगलमा शनिबार कालीज मार्ने क्रममा रुखबाट लडेर उनी घाइते भएका थिए। घाइते बुढालाई उपचारका लागि जिल्ला अस्पताल दैलेख ल्याउँदै गर्दा आइतब...
-
ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति पक्राउ
काठमाडौं । ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कलंकीमा ट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोज्ने ट्रक चालक बुद्धि बहादुर विकलाई पक्राउ गरिएको हो । लाइसेन्स बिना ना.४ ख ४८८६ नम्बरको भाडाको ट्रक चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर विक भाग्न खोजेका थिए । तर ट्राफिक...
-
कपिलवस्तुमा एक महिलाको हत्या
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए । टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्...
-
आफैँ चढेको बसले किचेर मृत्यु
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको छ । गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना३ख ८१४३ नंको बसले किचेर ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए । टुर्घटनामा परी गम्भीर घाइते भ...
-
बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा पक्राउ
काठमाडौं । एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले उक्त एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थ...