कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रदर्शन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ। तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्च...
म्याग्दी न्युज संवाददाता
-
-
फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोप...
-
भक्तपुरको चाँगुनारायणमा एक महिला मृतावस्थामा फेला
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा अन्दाजी ३६ वर्षीया महिला मृतावस्थामा फेला परेकी छिन् । काभ्रे घर भएकी अन्तरीमाया थिङ चाँगुनारायण–४ फुलबारी स्थित डेरामा मृत फेला परेकी महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले रातोपाटीलाई बताए । काठमाडौंमा मजदुरी गर्ने अन्तरीमायाले अत्यधिक मापसे गरेको ...
-
ट्र्याक्टर चालकको मृत्युका कारण दुम्किवासमा तनाव, राजमार्ग अवरुद्ध
नवलपरासी । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका हुन् । मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन प...
-
बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
बझाङ । बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइ...
-
रौतहटकी एक महिलाले जन्माइन् तिम्ल्याहा शिशु
वीरगञ्ज । रौतहटकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। वीरगञ्ज महानगरपालिका–१६, तराई हस्पिटलमा बिहीबार रौतहट, बँकुल निवासी अनितादेवी कुशवहाले स्वस्थ तिम्ल्याहा शिशु जन्माएकी हुन्। उनले दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। रासस ...
-
जगदम्बा सिमेन्टद्वारा विपन्न विद्यार्थीको शिक्षामा सहयोग
काठमाडौं । जगदम्बा सिमेन्ट कम्पनीले विपन्न विद्यार्थीको शिक्षामा सहयोग गरेको छ । जगदम्बा योगदान अन्तर्गत रहेर कम्पनीले शिक्षाबाट बञ्चित रहेका सिरहाका ३० जना विपन्न विद्यार्थीहरुको शैक्षिक विकासका लागि होस्टे हैसे नामक संस्थासँग सहकार्य गर्दे छात्रवृति प्रदान गरेको हो । यस भन्दा अघि पनि जगदम्बा सिमेन्टले सद्भाव छात्...
-
करिब ३३ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद
मोरङ । अवैध भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भण्डारण गरेको करिब ३३ लाख रुपैयाँ बराबरको ३ हजार २ सय ८३ पीस सर्ट, २३ पीस जम्फर र ३५ पीस पाईन्ट बिराटनगर महानगरपालिका-७ जलजला चोकस्थित तरुण कुमार साह (रौनियार)को गोदामबाट बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बरामद गर...
-
देशभर थप १२१७ जनामा कोरोना संक्रमण , १२३८६ जना सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १७ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...
-
गुणस्तरीय सेवा नदिएको जनाउँदै युवाद्वारा हुम्लाका टेलिकममा तालाबन्दी
हुम्ला । गुणस्तरीय सेवा नदिएको जनाउँदै नेपाल टेलिकमको कार्यालय तालाबन्दी गरिएको छ । महिनौँ दिनसम्म ध्यानाकर्षण गराउँदा पनि टेलिकमले लापरवाही गरेको भनी युवाहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । जिल्लाका युवा संघ र नागरिक समाज मिलेर तालाबन्दी गरेको संघका अध्यक्ष सुवास रोकायाले जानकारी दिए । जिल्लामा महिनौँ दिन सेवा...