• मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा मोटरसाइकलले ठक्कर दिंदा एक जना पैदल यात्रुको मृत्यु भएको छ । बा ६१ प ८४१० नम्बरको मोटरसाइकलको ठक्करबाट सडक पार गर्दै गरेका काठमाडौंको आलोकनगर निवासी ७० बर्षीय लोकनाथ धितालको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । धितालको गएराति पौने १० बजे सिभिल अस्पतालमा उप...

  • ट्रक दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु

    बैतडी । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । मृतक अन्य दुईको...

  • रौतहट बम काण्डका आरोपी भारतमा पक्राउ

    काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मोहम्मद महताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । महतावलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको हो । उनलाई रौतहट ल्याइँदै छ । महतावलाई लिन प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली मोतिहारी पुगेको छ । २०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको ...

  • झुठ फैलाएर ठग्न खोज्ने २ जना पक्राउ

    काठमाडौं । त्रिकोण आकारको थुरमीमा ‘तान्त्रिक शक्ति छ’ भनेर सामाजिक सञ्जालमा भिडियो बनाएर महङ्गोमा बेच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले भ्रम फैलाउने मकवानपुर घर भएका जीवन प्रजा र ओखलढुंगाका जय गिरीलाई पक्राउ गरेको हो । ४५ वर्षीय प्रजा झाक्री काम गर्छन् । ४३...

  • पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको ह...

  • धवलागिरीका बाढीपहिरो पीडितलाई मोना युकेद्धारा साढे दुई लाख सहयोग

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी पहिरो पीडितलाई मोना युकेले आर्थिक सहयोग गरेको छ । गत असार २५ र २६ मा गएको बाढी पहिरोबाट विस्थापित परिवारलाई मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । ???????????????????????????????????? सो रकमको चेक आइतबार गाउँँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले व...

  • मालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेद्धारा २ लाख पचास हजार रुपैयाँ सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाका बाढी पहिरो पीडितलाई (म्याग्दी समाज) मोना युकेले दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । विहिबार गाउँपालिकामा आयोजित कार्यक्रममा पत्रकार साधन राम्जालीले सो रकमको चेक गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरलाई हस्तान्तरण गर्नुभएको हो । ??????????????????????????????????...

  • म्याग्दीमा थपिए २ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको सदरमुकाम बेनी बजारमा बस्ने बर्ष ४९ र २७ का दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । १९ गते ७ वटा नमुना पीसिआर परिक्षणको लागि पोखरा पठाइएका मध्ये दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका...

  • मंसिर २९ देखि प्रभु लाइफले सेयर बिक्री खुला गर्ने

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले यही मंसिर २९ देखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । आईपीओमा छिटोमा पुस २ गते र ढिलोमा पुस १३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण समूहतर्फको ६० करोड रुपैयाँमध्ये ५ प्रत...

  • एक पुरुषको बेवारिसे अवस्थामा शव फेला

    वीरुेन्द्रनगर । सल्यानमा एकजना पुरुषको शव मृत अवस्थामा भेटिएको छ। कुमाख गाउँपालिका–६, मौलाहाल्ने बजारको पश्चिमतिर अन्दाजी ५० वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन्। उनको शव सडकभन्दा ५० मिटर तल खोल्सामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए। उनका अनुसार शव बेव...