• लमजुङका जिल्ला इन्चार्जसहित ६ जना विप्लव कार्यकर्ता पक्राउ

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित ६ जना कार्यकर्ता पक्राउ परेका छन्। लमजुङ प्रहरी कार्यालयले विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए। प्रहरीले सोमबार बिहान १ बजे दोर्दी गाउँपालिका वडा नम्बर ८ खिमचोक पाँचस्...

  • एनआईसी एशिया लघुवित्त सम्मानित

    काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था उत्कृष्ट कर सहभागिता तर्फ सम्मानित भएको छ ।जाजरकोटमा आयोजित एक कार्यक्रमका बीच एन आई सी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा।राम प्रसाद मैनालीले सम्मानीत गरेका हुन् । जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रिय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा...

  • सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

    ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरे । फक्ताङलुङ गाउँपालिका–६ ...

  • ताप्लेजुङमा तीन सञ्चारकर्मीसहित थपिए १० कोरोना संक्रमित

    ताप्लेजुङ । ताप्लेजुङमा १० नयाँ कोरोना संक्रमित थपिएका छन्। ११ संक्रमितसहित ४४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १० नयाँ र यसअघि संक्रमित १ जना गरी ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ। ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार यसअघि संक्रमित १ जनाको स्वाब परीक्षणमा पठाइएको थिएन।यो...

  • नेपालमा ९० प्रतिशत कोरोना संक्रमित भए निको

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट निको हुने संख्यामा उल्लेख्य सुधार देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९०.३४ प्रतिशत संक्रमित निको भएका छन्। देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिँदा अहिले २० हजार एक सय ६६ संक्रिय संक्रमित छन्। अहिलेसम्म एक हजार ३ सय २१ जनाको मृत्यु भएको ...

  • तनहुँमा ६ क्रसर उद्योग बन्द

    तनहुँ । जिल्ला अनुगमन समिति तनहुँले जिल्लाभित्र अवैधानिक रुपमा सञ्चालन हुँदै आएका ६ वटा क्रसर उद्योगलाई बन्द गरेको छ । कम्पनी रजिष्टारको कार्यालय र उद्योग विभागमा समेत दर्ता नगरी सञ्चालन हुँदै आएका ती क्रसर उद्योग बन्द गरिएको हो । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा एक र बन्दिपुर गाउँपालिका एक...

  • विप्लव समूहका एक कार्यकर्ता काभ्रेबाट पक्राउ

    काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन्। प्रहरीले काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ६ का २७ वर्षीय सन्देश भन्ने बुद्ध लामालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार उनी जिल्ला कमिटीका सदस्य हुन्। उनलाई आइतबार राति पौने ७ बजे बनेपा नगरपालि...

  • कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ

    धनगढी । कञ्चनपुरमा विप्लव समूहका एक जना कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्ने भीमदत्त नगरपालिका वडा नम्बर ९ मटेना बस्ने २२ वर्षीय दिपेन्द्र सिह ऐरी रहेका छन्। उनी गएराति ब्रहदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा फाल्दै गरेको अवस्था पक्राउ परेका हुन्। विप्लव समूहका पर्चा पम्प्लेटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्र...

  • कोरोना संक्रमणबाट महात्मा गान्धीका पनातीको मृत्यु

    काठमाडौं । संसारभरी हालसम्म ५.८९ करोड बढी व्यक्ति कोरोनाको संक्रमणमा आइसकेका छन् । यीमध्ये ४.०७ करोड व्यक्ति निकोसमेत भइसकेका छन् जबकी १३.९३ लाख व्यक्तिको ज्यान गइसकेको छ । हाल १.६८ करोड सक्रिय बिरामी छन् । यो आँकडा वर्ल्डोमिटर्सको आँकडा अनुसार हो । दक्षिण अफ्रिकाः महात्मा गान्धीका पनातीको कोरोनका कारण निधन दक्ष...

  • दाङका १० क्रसर उद्योगलाई बन्द गर्न निर्देशन

    दाङ । जिल्लाका १० क्रसर उद्योग नियम विपरीत सञ्चालन भएको पाइएकाले १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा गरिएको अनुगमनमा ती क्रसर उद्योगले बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेको तर क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि ती उद्योगलाई बन्द गर्न निर्देशन दिइएको हो । प्रमुख जिल्...