कर्णाली । बाँदरको शिकार खेल्न जङ्गल गएका एक राउटे किशोरको भिरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिकाको मेटलामा मंगलबार १६ वर्षीय टेकराज शाहीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । राउटे समुदायमा कार्यरत सामाजिक कार्यकर्ता लालबहादुर खत्रीले मृतक टेकराजलाई समुदायका अगुवाले मंगलबार साँझै गाडिसकेको बता...
म्याग्दी न्युज संवाददाता
-
-
दमकमा १० बिगाहा सरकारी जग्गा हडपेका नेकपा नेता पुरी पक्राउ
काठमाडौं । झापा दमकका नेकपा नेता रेवतराज पुरी ‘गगन’ पक्राउ परेका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको टोलीले पुरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो। दमक नगरपालिका-६ का नेकपा नेता पुरीमाथि सरकारी जग्गा आफ्नो नाममा कीर्ते गरेर अवैध धन आर्जन गरेको अभियोग छ। उक्त अभियोगमा अनुसन्धान गरिरहेको विभागले पुरीलाई पक...
-
कोरोना परीक्षण गर्दा अब अनिवार्य रुपमा नेपाली नागरिकता चाहिने
काठमाडौं । कोरोना परीक्षण गर्दा नतिजा नछुट्टिएमा सबै प्रयोगशालालाई पोजेटिभ रिपोर्ट भनेर दिन स्वास्थ्य तथा मन्त्रालयले निर्देशन दिएको छ । पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ वा नेगेटिभ भनेर नछुट्टिएको खण्डमा (इनकन्क्लुसिभ) पोजिटिभ रिपोर्ट दिन स्वास्थ्य मन्त्रालयका प्रक्वता प्रा.डा.जागेश्वर गौतमले बताए । प्रयोगशालाह...
-
पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने देशभर सक्रिय संक्रमित १७ हजार ८५९ रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ९१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी...
-
कोरोनाबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ९इन्स्पेक्टर० ३३ वर्षीय नवीन बुढाथोकीको विराट मेडिकल कलेज मोरङमा उपचारका क्रममा मृत्यु भएको हो । सशस्त्र प्रहरी बलका अनुसार ब्याडमिन्टन खेल्द...
-
भरुवा बन्दुकसहित एक पक्राउ
कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका नेउलागंजबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। स्थानीय ४९ वर्षीय जोखु थारु भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। प्रहरीले गोप्य सूचनाका आधारमा जोखुको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। पक्राउ परेका अभियुक्तमाथि हातहतिया...
-
मेलवर्नबाट दुई सातादेखि नेपाली युवक बेपत्ता
सिड्नी । दुई साता देखि मेलवर्नबाट एक जना नेपाली युवा बेपत्ता भएका छन्।बेपत्ता नेपाली युवकको नाम आकाश श्रेष्ठ हो। भिक्टोरिया प्रहरीले १९ नोभेम्बरमा प्रेस विज्ञप्ति जारी गर्दै २७ वर्षिय श्रेष्ठ १३ नोभेम्बर शुक्रबारदेखि हराइरहेका जानकारी दिएको छ। आकाशले अन्तिम पटक शुक्रबार साँझ टेक्स्ट मेसेज मार्फत परिवारसँग सम्पर्क ग...
-
सुतिरहेका अवस्थामा चिर्पटले हानी हजुरआमाको हत्या गरेको अभियोगमा एक पक्राउ
देउखुरी । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ। गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो। चिर्पटको प्रहारबाट गम्...
-
रौतहटमा झगडा हुँदा एक जनाको मृत्यु, दुई जना पक्राउ
काठमाडौं । रौतहटमा झगडा हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति करिब साढे ७ बजेतिर वृन्दावन नगरपालिका वडा नम्बर ७ सखुवा धमौराका १९ वर्षीय विकास पासवान र उनका छिमेकी ५० वर्षीय अमिरी पासवानबीच झगडा भएको थियो। प्रहरीका अनुसार उनीहरू दुबैले मादक पदार्थ सेवन गरेका थिए। मापसे गरी आएका विकासले आफ्ना छिमेकीले अमिरीलाई ‘आ...
-
मोरङमा १२ बोर राइफलसहित एक जना पक्राउ
काठमाडौं । सिकार खेल्न प्रयोग हुने १२ बोर बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका-१ सिलिलिङका ५८ वर्षीय अमृतबहादुर श्रेष्ठ छन्। उनले इजाजतबिना बन्दुक राखेको सूचनाका आधारमा गएको प्रहरी टोलीले श्रेष्ठलाई तीन थान खोका, पाँच सय ग्राम बारुदसहित पक्राउ गरेको जिल्ला प्रहरी का...