• स्कुटर सिक्ने क्रममा पर्खालमा ठोक्किएर बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक पौडेलको निधन

    बुटवल । बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक डा.शिव पौडेलको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर मृत्यु भएको हो । पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ...

  • विश्वमा कोरोनाबाट १२ लाख ५० हजारभन्दा बढीको मृत्यु

    काठमाडौँ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४ सय ९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ । गत डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८ सय ४७ व्यक्ति संक्रमित भइसकेका छन् । ती...

  • कञ्चनपुरमा पेस्तोलसहित ३ जना पक्राउ

    काठमाडौँ । कञ्चनपुर प्रहरीले पेस्तालसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–२ बसन्थला बस्ने २२ वर्षीय पारसमणि जोशी, पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका–५ बस्ने २६ वर्षीय दीपक भट्ट रहेका छन् । बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेको अवस्...

  • रेडपाण्डाको छालासहित ६ जना पक्राउ

    काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित छ जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महालक्ष्मीस्थान नगरपालिका-४ इमाडोलस्थित दीपक लिम्बूको बस्ने डेराबाट छ जनालाई पक्राउ गरेको हो। लिम्बू, खोटाङ दिक्तेल नगरपालिका-१ का हुन्। उनीसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भई इमाडो...

  • एक वर्षअघि बालकुमारीमा हत्या गरी फरार भएका व्यक्ति पक्राउ

    काठमाडौं । ललितपुर बालकुमारस्थित गुहेपोखरीमा एक वर्षअघि हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-१ का २८ वर्षीय मानबहादुर थिङ छन्। उनलाई सोही ठाउँबाट महानगरीय अपराध महाशाखाको टोलीले शनिबार पक्राउ गरेको हो। उदयपुर कटारीका २५ वर्षीय हरि खड्काको २०७६ साउन २८ गते हत...

  • बागलुङमा नगदसहित आठ जुवाडे पक्राउ

    बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार जुवाको खालबाट नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ ठुलस्वारामा जुवा खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका–१० का सूर्य केसी, यमबहादुर केसी, सुरज क्षत्री, बागलुङ नगरपालिका–११ का राजन आचार्य, सन्तोष केसी, बागलुङ नगरपालिका–२ का ज्ञानबहादुर कार्की, बागलु...

  • भेटघाटफाँटामा डेढ दशकपछि बल्यो बिजुली

    कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । बस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत् सेवा नहुँदा स्थानीय बासिन्दाले रातिका बेला टुक...

  • उपल्लो डोल्पामा हिमपातअघि सकियो वार्षिक परीक्षा

    डोल्पा । चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका छ विद्यालयमध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् । वडा नं २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, र इन्द्र...

  • मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किदा दुईको मृत्यु

    बर्दिया । नेपालगंज­-गुलरिया सडकखण्ड अन्तर्गत पर्ने पचासामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बढैयाताल गाँउपालिका वडा नं. ८ मा शनिबार राति ट्रयाक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुबै जनाको बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। भे ३ प ७८७० नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको भ...

  • कोरोनाबाट रोल्पाका ५६ वर्षीय पुरुषको बाँकेमा मृत्यु

    दाङ । रोल्पाका एक जना ५६ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ। जिल्लाको लिबाङ नगरपालिका वडा नं.४ का ती पुरुषको गएराति १२ : १० मा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी बिगत एक वर्षदेखि जन्डिसको विराम...