• म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिका वडा नम्बर ७ ,८ र ९ का क्रमश ५४, ५४ र २१ बर्षीय तीन जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ,म्याग्दीले जनाएको छ । हाल सम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या ८९ जना रहेका छन् भने ६० जना निको भएर घर फर्किएका छन् । ...

  • देशभर ३५१७ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२...

  • बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एकको मृत्यु ,१० घाइते

    बेनी । पाखापानीदेखी बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको रघुगंगा–६ पाखापानीदेखि बेनी आउँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने जलेश्वरमा श...

  • कृषि क्षेत्रको विकासका लागि विश्व बैंकले नेपाललाई नौ अर्ब ४४ करोड ऋण दिँदै

    काठमाण्डाै – ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । रोजगारीका अवसर सिर्जना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवर्द्धन गर्न बैंकले ऋण दिन लागेकाे अमेरिकाको वाशिङ्टन डीसीमा र...

  • काठमाडौं उपत्यकामा थपिए १६ सय १५ कोरोना संक्रमित

    पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय १५ जना कोरोना संक्रमित थपिएका छन्।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जनामा कोरोना पुष्टि भएको हो।   काठमाडौंमा हालसम्म ५९ हजार २३४ जना, ललितपुरमा ८३५० जना र भक्तपुरमा ५५१९ जना संक्रमित भएका छन्।   ...

  • नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो

    पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो अध्यावधिक गरेको तथ्यांकअनुसार तीमध्ये ७७९ महिला र १ हजार ४४७ जना पुरुष छन्।   योसँगै नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघेको छ। मन्त्रालयको तथ्यांकअनुसार देशभर संक्रमतिको संख्...

  • पत्रकार छवि घर्ती मगर र हुमि पुनको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा (भिडिओ )

    म्याग्दी । पत्रकार तथा गायक छवि घर्ती मगर र गायीका हुमि पुन वलीको नयाँ गित ‘दशैँ आयो तिहारै आयो ’बजारमा आएको छ । सो गितको म्युजिक भिडिओ टुडे पोखरा डट्कमको अफिसिय युट्युव च्यानल टुडे पोखरा मार्फत विहिबार बजारमा ल्याइएको हो । भिडिओ https://youtu.be/J4FBXx9cagY पत्रकार तथा गायक घर्ति मगर र गायिका पुन वलीको स्व...

  • कांग्रेस नेतृ गौचनद्धारा पुर्णगाउँकी मृर्गौला रोगी कोपीलाको उपचारका लागि आर्थिक सहयोग

    बेनी ।समाजसेवी तथा नेपाली कांग्रेसकी नेतृ बिमला गौचनले पुर्णगाउँकी कोपिला पुनको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ पुर्णगाउँकी मृर्गौला रोगी पुनको उपचारका लागि समाजसेवी तथा कांग्रेस नेतृ गौचनले दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो । सो आर्थिक सहयोग कोपिलाकी बुबा करबिर पुनलाई हस...

  • जन्मदिनमा गाउँका विपन्न परिवारलाई खाद्यान्न सहयोग

    बेनी । सामाजिक सेवामा सक्रिय सपना रोका मगरले विपन्न परिवार ,एकल महिला र अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरेर जन्मदिन मनाउनुभएको छ । कार्तिक १ गते परेको जन्मदिनको अवसरमा मंगला गाउँपालिकाको वडा नम्बर ४ बरंजा स्थित बुकेनीमा आर्थिक रुपमा कमजोर एकल महिला र अपङ्गता भएका २२ परिवारलाई ३० हजार रुपैयाँ बराबरको दैनिक उपभ...

  • मंगला गाउँपालिकामा अस्थायी कोरोना अस्पताल तयार

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ५ बेडको कोरोना अस्थायी अस्पताल बनाएको छ । गाउँपालिकाले वडा नं ५ को अर्मन स्वास्थ्य चौकीमा नियमित उपचारमा कुनै असर नगर्ने गरी सुरक्षित तरिकाले ५ शैयाको अस्पताल बनाइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले बताउनुभयो । ‘कोरोना संक्रमितको उपच...