• जन्मदिनको केक खाँदा १२ जना बिरामी

    दमौली । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् । बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्...

  • खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ

    सप्तरी । लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित दाजुभाइलाई शनिबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगरसहित पक्राउ परेका तिलाठी कोइला...

  • ‘मयाँले’ गितको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ सहित)

    म्याग्दी । नेपालीहरुको पर्व दशैँ र तिहार सम्बन्धी मयाँले गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । दशैं र तिहारका परम्परागत संस्कृतीको झल्को सो गितको म्युजिक भिडिओमा देखाइएको छ । जिल्लाको पर्यटकीय स्थल लभ्ली डाँडा सहित विभिन्न ठाउँमा छायाङकन गरिएको सो गितको म्युजिक भिडिओ शनिबार क्रियटिभ मिडियाको युट्युव च्यानल मार्फत बजा...

  • नबिल बैंकका सिईओ शाहलाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । बैंकर अनिल केसरी शाहलाई कोरोनाभाइरसको संक्रमण पुटि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको शाहले जानकारी दिएका छन् । गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै...

  • सुदूरपश्चिममा ८ हजार ५८८ मा कोरोना संक्रमण पुष्टि

    कैलाली । सुदूरपश्चिम प्रदेशमा पिसिआर बिधिबाट गरिएको परिक्षणमा ८ हजार ५८८ नमुनामा कोरोना संक्रमण फेला परेको छ । अहिले सम्म ९६ हजार ६३६ नमुना परिक्षण गर्दा ८ हजार ५८८ नमुनामा कोरोना संक्रमण फेला परेको हो । ८८ हजार ४८ नमुनामा भने कोरोना नेगेटिभ आएको छ । अछाम १ हजार १२९, बैतडी ४ सय ६४, बझाङ्ग ५ सय ९६, डडेल्धुरा ३ सय ७९, द...

  • विराटनगरमा कोरोनाबाट थप २ जनाको मृत्यु

    मोरङ । टिराटनगरमा उपचाररत कोरोना संक्रमित दुई पुरुषको मृत्यु भएको छ। कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो। विराटनगर–७ का ८६ वर्षीय वृद्ध पुरुषको आइतबार बिहान ९ बजेतिर उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। असोज २५ गते वृद्ध...

  • दार्चुलाका एकल पुरुषलाई पनि भत्ता

    दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल पुरुषले पनि भत्ता पाएको भने नसुनेको हुनसक्छ । दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई समेत भत्ता दिन थालेको छ । गाउँपालिकाभरिका एकल पुरुषलाई गाउँपालिकाले गत आर्थिक वर्ष...

  • गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

    कास्की । गण्डकी प्रदेशमा थप ५२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले आज बिहान पोखरामा ८ सहित थप ५२ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको विवरण अनुसार तनहुँँमा १६ जना, गोरखाका ३ जना, स्याङजाका ५ जना, लमजुङका १ जना र नवलपुरका १९ जना गरि थ...

  • गस्तीमा गएका प्रहरीका असई मृत फेला, जवान बेपत्ता

    कैलाली । नेपाल–भारत सीमा नजिकै नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको शव आज बिहान सीमा नाका मोहना नदीमा फेला परेको हो। शनिबार राति गस्तीमा गएका बिक र प्रहरी जवान रामबहादुर साउँद रातिदेखि नै ...

  • पूर्वमन्त्री यादवको ८५ वर्षको उमेरमा निधन

    काठमाडौं । पूर्वमन्त्री डा.डम्बरनारायण यादवको ८५ वर्षको उमेरमा निधन भएको छ । विराटनगरमा उपचारको क्रममा उनको निधन भएको उनका छोरा मनोज यादवले बताए । सप्तरीस्थित आफ्नो निवासमा चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । ब्रेन हेम्ब्रेजका कारण उनको निधन भएको पारिवारिक स्रोतले बताइएको छ । पञ्चायत...