काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशक...
म्याग्दी न्युज संवाददाता
-
-
उदयपुरमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु ,३ घाइते
विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ ।भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रम...
-
म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका–७ का ४४ बर्षिय पुरुष ,मंगला गाउँपालिका –१ का २४ बर्षिय पुरुष र सोही गाउँपालिका वडा नम्बर ४ की २६ बर्षिया महिला रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र ,पोखराम...
-
थप ३,१६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या १२९,३०४ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना...
-
गरिबी निवारणका लागि माग र रुचीमा आधारित उद्यमशिलता तालिम दिइनेछ :मन्त्री अर्याल
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणका लागि माग र रुचीमा आधारिक उद्यमशिलता तालिम दिइने बताउनुभएको छ । अन्तराष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । गरिबी निवारणका निम्ती जनस्तरमा कस्तो माग रहेको छ त्यसमा आधा...
-
म्याग्दीमा प्रहरी दिवस मनाईयो
म्याग्दी । म्याग्दीमा ६५ औँ प्रहरी दिवस–२०७७ मनाईएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भौतिक दुरीलाई कायम गरि औपचारिकतामा दिवस मनाईएको हो । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयले विपद् र संकटका समयमा योगदान गर्ने व्यक्तिहरु र प्रहरी चौकीका लागि जग्गा दिने दाताहरुलाई सम्मान...
-
थप २१ जनाको मृत्यु ,नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २१ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ । ...
-
म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए
बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनी संगै गण्डकी प्रदेशमा थप...
-
४ लाख घुससहित बुटवलका प्रहरी हवल्दार पक्राउ
बुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ४ लाख घुससहित एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो अख्तियारको टोलिले ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी र उनकी श्रीमती निर्मला केवटलाई पक्राउ गरेको हो। धरौटीमा छुटाई दिन सहयोग गरे वापत सेवाग्राहीसँग चार लाख घूस लिदै गर्दा पक्राउ गर...
-
देशभर ४३९२ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका ४ हजार ३ सय ९२ सहित देशभर संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय संक...