दिपक पुन मगरबेनी । म्याग्दीका बाढी पहिरो पीडित परिवारलाई मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले राहत सहयोग गरेको छ । मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको नेतृत्वमा संकलित राहत विम र मराङका बाढी पहिरो पीडितहरुलाई एक लाख तीस हजार रुपैयाँ बराबरको राहत वितरण गरेको हो । जिल्लामा बाढी पहिरोबाट प्रभावि...
म्याग्दी न्युज संवाददाता
-
-
कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी बजारका दुई बैंकको शाखा बन्द
कञ्चनपुर । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेलौरी नगरपालिका–४ बेलौरी बजारका दुई बैंकका शाखा आजदेखि एक साताका लागि बन्द भएका छन् । यहाँका बैंक अफ काठमाडौँ र राष्ट्रिय बाणिज्य बैंक श्रीपुर शाखा बन्द भएका हुन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैंक अफ काठमाडौँमा कार्यरत कर्मचारीमा कोरोनाको ...
-
मगर संघद्धारा रघुगंगाका बाढी पहिरो पीडितका लागि राहत सहयोग
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गरिएको छ ।नेपाल मगर संघ केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा मगर संघ बेलायत ,मगर संघ हङकङ र मगर संघ म्याग्दीले संकलन गरेको राहतबाट रघुगंगाको वडा नम्बर ८ र वडा नम्बर ६ का बाढी पहिरो पीडित परिवारलाई सहयोग गरिएको हो । ...
-
देशभर १५५९ जनामा कोरोना संक्रमण पुष्टि,थप सातको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभयो । उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित २० हजार ८९१ जना रहेका छन् । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलेश...
-
म्याग्दीमा गाडेको अवस्थामा महिलाको शव फेला ,श्रीमान प्रहरीको नियन्त्रणमा
बेनी । म्याग्दीको बेनी नगरपालिका –१, बेलबोटमा खाडलमा गाडेकोअवस्थामा एक महिलाको शव फेला परेको छ । बेलबोटकी ३६ बर्षिया माया बोहोराको शव घर नजिक आफ्नै बारीमा खाडल खनेर पुरेको अवस्थामा बुधबार विहान ४ बजेको समयमा फेला परेको जिल्ला प्रहरी कार्यलय म्याग्दीका प्रहरी निरिक्षक तथा सुचना अधिकारी डाक्टरप्रसाद चौधरीले जानकारी द...
-
गण्डकी प्रदेशमा ४४ जना कोरोना संक्रमित थपिए
कास्की । गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको प्रेस बिज्ञप्ती अनुसार ६ जिल्लाका ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीको पोखरा महानगर पालिकाका २७ जना, गोरखाको आरुघाट गाउँपालिकाका १ जना, पूर्वि नवलपरासीको कावासोतीका ५ जना, तनहुँको घ...
-
ललितपुरमा सुरु भयो नगर प्रहरीको साइकल गस्ती
काठमाडौं । ललितपुर महानगरपालिकाको नगर प्रहरीले बुधबारदेखि साइकल गस्ती सुरु गरेको छ । हालै गठन भएको नगर प्रहरीको साइकल गस्ती बुधबार उपमेयर गीता सत्यालले उद्घाटन गरिन् । अहिले नगर प्रहरीसँग १० वटा साइकल छ । त्यही साइकल चढेर नगर प्रहरीले विहान १० देखि अपरान्ह ५ बजेसम्म महानगर क्षेत्रमा गस्ती गर्नेछन् ।साइकल गस्तीले नग...
-
बारामा १२ बर्षीया बालिका बलात्कृत
वीरगञ्ज । ‘साँझ आठ बजेतिर भाइलाई खाना खान बोलाउन घरबाट निस्केको थिएँ । कता लुकेको थियो, शिवपुजन आएर हातमा समात्यो । को हो रु छोड्, भन्दै कराउँदा मुखमा ओढनी ९सल० कोचिदियो अनि घिसार्दै लालबाबु चाचाको घरमा लगेर जर्बजस्ती गर्यो ।’ बाराको सुवर्ण गाउँपालिका–५ ओरैयाकी १२ बर्षीया बालिकाको भनाइ हो यो । असोज १ गते बे...
-
श्रीमान्-श्रीमतीको विवादले निम्त्याएको दुर्घटना
दाङमा विष सेवनबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर रहेको छ।पश्चिम दाङको बबई गाउँपालिका-५ बबरपुरका २५ वर्षीय भरत केसीको मृत्यु भएको छ भने उनकी श्रीमती रीता केसीको गम्भीर अवस्थामा उपचार भइरहेको छ। आपसी विवादपछि बिहान २ बजे श्रीमानले विष खाएका थिए। उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अ...
-
रेल्वे कम्पनीद्वारा १ सय २९ कर्मचारी माग, आवेदन पर्यो ३२ हजार
काठमाडौं । नेपाल रेल्वे कम्पनीमा जागिरका लागि ३२ हजारले आवेदन दिएका छन् । १ सय २९ कर्मचारी आवश्यक रहेकोमा असोज १२ सम्म ३२ हजारले आवेदन दिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जनाएका छन् । नेपाल रेल्वे कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सह...