धरान । धरानमा आज १३ जना कोरोना संक्रमित थपिएका छन्। ती मध्ये एक जना पत्रकार पनि छन्। धरानमा पत्रकारलाई कोरोना संक्रमण देखिएको यो पहिलो हो। स्थानीय एक दैनिक पत्रिकामा कार्यरत ३८ वर्षीय पुरुष पत्रकार संक्रमणपछि होम आइसोलेसनमा नै बसेको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। उनका अनुसार वडा...
म्याग्दी न्युज संवाददाता
-
-
आफैले बोकेको काठले थिचेर ८ वर्षीय प्रेम कार्कीको मृत्यु
आफैले बोकेको काठले थिचेर उदयपुरका एक स्थानीयको आईतबार मृत्यु भएको छ। घर बनाउन चाहिने काठको बलो ९लाथ्रा० बोकेर ल्याउने क्रममा चिप्लेर लड्दा सोही बलोले थिचेर बेलका नगरपालिका २ गिदेरी टोलका १८ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो। आईतबार मध्यान्ह स्थानीय सप्तकोसी सामुदायिक वन समूहको जंगलबाट घर बनाउन चाहिने बलो काँधमा ...
-
विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म १० लाख २ हजार ३ सय ८९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३ करोड ३३ लाख ४ हजार ६ सय ६६ पुगेको छ । त्यसमध्ये २ करोड ४६ लाख ३४ हजार २ सय ९८ जना निको भएर फर्किएका छन् भने ६५ हजार १ सय २९ जन...
-
रौतहटमा एक युवकको खोलामा डुबेर मृत्यु
रौतहट । रौतहटको कटहरिया नगरपालिका वडा ९ डुमरिया गाउँ छेउ मुसहरी टोलका एक युवकको खोलामा डुबेर ज्यान गएको छ । कटहरिया न.पा.९ मुसर टोल वस्ने भरत माझीको छोरा वर्ष २८ को किश्वरी माझिको गाउँ छेउमा रहेको झांझ खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।सौच गर्न नजिकै रहेको झाजखोलाको किनारमा गएकोमा घर नफर्किएकोले रातिनै नि...
-
होम आइसोलेसनमा बस्न बाध्य गर्भवतीलाई अस्पताल लगियो
वीरगञ्ज । नेशनल मेडिकल कलेजले भर्ना गर्न नमानेपछि अक्सिजन लगाएर होम आइसोलेसनमा बस्न बाध्य २६ वर्षीया गर्भवतीलाई आज नारायणी अस्पताल लगिएको छ । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई अस्पताल लगिएको हो ।कोरोना संक्रमित भएकै कारण नेशनल मेडिकल कलेज कोरोना अस्थायी अस्पतालले भर्ना गर्न नमानेपछि गर्भवती घरमै थिइन् । स...
-
मोरङमा एकैदिन १३० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । समुदाय...
-
वीपी प्रतिष्ठानका चिकित्सकद्वारा उपकुलपति कार्यालयअघि धर्ना
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनमा उत्रिएका छन्। चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजको नेतृत्वमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले दिनहुँ बिहान उपकुलपति कार्यालयअघि शान्तिपुर्णरुपमा धर्ना गरिरहेका छन्। सोसाइटीले पटक पटक आफ्ना मागहरु पेश गरेपनि वेवस्ता गरिएपछि आन्दोलनमा उ...
-
पुर्चौडी नगरपालिका सिल
बैतडी । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर (बम) को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम...
-
बालिका हत्या गर्ने १६ वर्षीय किशोर पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबा...
-
देशभर १५७३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको हो । https://www.facebook.com/watch/?v=361007035084405&extid=vW7BNEbbG5GeGtgE यसैगरी पछिल्ल...