बेनी बिहिबार माघ २४ गते । म्याग्दीका महिलाहरुको सामुहिक लगानी र व्यवस्थापनमा सदरमुुकाम बेनीमा संचालित दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम गरि आफ्नो स्थापना दिवस मनाएको छ । बिहिबार सहकारीको सातौं स्थापना दिवसको अवसरमा बेनी अस्पतालमा रक्तदान गरि स्थापना दिस मनाएको हो । सहकारीको मुल आयोजना...
म्याग्दी न्युज संवाददाता
-
-
कालीगण्डकीमा गाडी खसालेर युवतीको हत्या गर्नेलाइ सर्वस्वसहित जन्मकैद
बेनी, बिहिबार माघ २४ गते । जिल्ला अदालतले सात महीनाअघि कालीगण्डकीमा गाडी खसालेर एक युवतीको हत्या गर्ने एक व्यक्तिलाई ३० वर्ष कैद र रु एक लाख जरिवाना गर्ने फैसला गरेको छ । बेनी नगरपालिका–९ काउलेगौँडाका ३१ वर्षीय इन्द्रबहादुर खड्का ९रवि०ले अन्नपूर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीको अपहरण गरी गाडी...
-
जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री
बेनी बिहिबार माघ २४ गते । मालिका गाउँपालिका ५ देविस्थानको भिम माविका शिक्षक यामनाथ पौडेलले विद्यार्थीहरुलाई कापी, कलम वितरण गरेर बुधबार जन्मदिन मनाउनुभएको छ । मंगला गाउँपालिका २ तोराखेतका पौडेलले व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुन र प्रअ डम्मर घर्ती मार्फत १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई कापी र क...
-
प्रगतिशिल लेखक संघमा केसी
बेनी बुधबार माघ २३ गते । प्रगतिशिल लेखक संघ ९प्रलेस० म्याग्दी शाखाको बुधबार बेनीमा भएको तेस्रो सम्मेलनबाट राजु केसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा हिरा शर्मा, सचिवमा लोकनाथ भुषाल ९घायलश्री०, कोषाध्यक्षमा ज्योती लामिछाने चयन हुनुभएको छ । सदस्यहरुमा सन्दिप खत्री, चन्द्रबहादुर लामिछ...
-
व्यवसायीक बाख्रा पालक संघको अध्यक्षमा पुन
बेनी बुधबार माघ २३गते । म्याग्दीका व्यवसायीक बाख्रा पालक व्यवसायीहरुको साझा संस्था व्यवसायीक बाख्रा पालक संघ म्याग्दी शाखाकाे अधिवेशन सम्पन्न भएको छ । बुधवार सरदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट बुद्धिबहादृुर पुन मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।अध्यक्ष पुन मगर सहित उपाध्याक्षमा आनन्द रिजाल ,महासचिवमा नर ...
-
‘कफी र काफिया’मा म्याग्दीका घायलश्री गुञ्जिने
बेनी बुधबार माघ २३ गते ।एक दशकदेखि म्याग्दीलाई कर्मक्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री गैंडाकोट नवलपरासीमा हुँदै गरेको एक साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् । यही माघ २६ गते शनिबार हुँदै गरेको ‘कफी र काफिया’ को बाह्रौं श्रीङ्खलाको कार्यक्रममा प्रमुख वाचकको रुपमा उ...
-
‘कफी र काफिया’मा म्याग्दीका घायलश्री गुञ्जिने
बेनी बुधबार माघ २३ गते । एक दशकदेखि म्याग्दीलाई कर्मक्षेत्र मानेर साहित्यिक क्षेत्रमा क्रियाशील युवा सर्जक घायलश्री गैंडाकोट नवलपरासीमा हुँदै गरेको एक साहित्यिक कार्यक्रममा आफ्नो प्रस्तुती दिने भएका छन् । यही माघ २६ गते शनिबार हुँदै गरेको ‘कफी र काफिया’ को बाह्रौं श्रीङ्खलाको कार्यक्रममा प्रमुख वाचकको रुपमा ...
-
१ फागुनमा प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा हुँदै
बेरोजगारलाई सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ता काठमाण्डौं बुधबार माघ २३ गते । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तय...
-
नागरिकता पाउन वडाको सनाखत अनिवार्य
काठमाडौं बुधबार माघ २३ गते ।( प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले तीनजना व्यक्तिको सनाखतका आधारमा नागरिकता नदिइने सहमति गरेको छ। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा समितिले सम्बन्धित वडा कार्यालयको सनाखतबिना कसैलाई पनि नागरिकता नदिने विषयमा सहमति जुटाएको हो। नागरिकता ऐन २०६३ मा नेपाली ...
-
१९ हजार कर्मचारीलाई कारबाही सिफारिस
काठमाडौं बुधबार माघ २३ गते । राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा भ्रष्टाचारका एक हजार २२९ उजुरी परेका छन्। त्यसमा ९ सय ९ को फछ्र्योट गरिएको छ। केन्द्रमा आएका उजुरीमध्ये आर्थिक वर्ष २०७४÷७५ मा थप अध्ययन गरेर प्रतिवेदन तयार पारी एक सय ५८ वटा उजुरीको थप अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ। साके...