साधन राम्जाली मगर दरबाङ, मंगलबार माघ १५ गते । म्याग्दीको मालिका गाउँपालिकामा महिला तथा बालबालिका बिरुद्ध हुने अपराध रोकथाम तथा नियन्त्रण विषयक मालिका गाउँपालिका स्तरिय अन्तरमावि बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र ईलाका प्रहरी कार्यालय दरबाङको सह आयोजना र जनप्रिय माविको संय...
म्याग्दी न्युज संवाददाता
-
-
कम्युनिष्ट सरकार अब डाइनोसर जस्तै लोप हुन्छ : कांग्रेस नेता रिजाल
बुटवल, मंगलबार माघ १४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा। मिनेन्द्र रिजालले अहिलेको कम्युनिष्ट सरकार डाइनोसर जस्तैगरी लोप भएर जाने दाबी गरेका छन् । बुटवल जेसीजको ४५ औं पदस्थापन समारोहलाई आज साँझ सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै विधि र प्रकृ...
-
नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय श्रृंखला
काठमाडौं मगलबार माघ १४ गते । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो । तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर...
-
हिमपातले गुर्जामा विद्युत र सञ्चार सेवा थप्प
बेनी मंगलबार १४ गते ।केहि दिन अगाडिदेखी परेको हिमपातले म्याग्दीको उच्च भेगमा रहेको गुर्जालीका जनजिवन कष्टकर हुनुका साथै विद्युत तथा सञ्चार सेवा अवरुद्ध भएको छ । गत ११ गते देखी परेको भारि बर्षासंगैको हिमपातले म्याग्दीको धवलागिरी गाउँपालिका १गुर्जामा बिद्युत र सञ्चार सेवा थप्प भएको वडाध्यक्ष एवम् गाउँपालिकाका...
-
मनाङेले लिए १४ महिनापछि सपथ
पोखरा मंगलबार माघ १४ गते । गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ। चुनावबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएपनि विभिन्न मुद्धा परेपछि सांसद गुरुङले सपथ लिन पाउनुभएको थिएन् । निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उहाँको सपथ भएको हो। ...
-
सांसद दिपक मनाङेको सपथ केहिबेरमा
पोखरा मंगलबार माघ १४ गते । मनाङ ख बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य राजिब गुरुङ उर्फ दीपक मनाङे ले केहिबेरमा सपथ ग्रहण गर्दैछन । उनलाइ सभामुख नेत्रनाथ अधिकारीले केहिबेरमा सपथ ग्रहण गराउने भएका हुन । मनाङेले गत पौष ११ गते प्रदेश सभा सचोवालयमा सपथग्रहणको निवेदन दिएका थिए । निवेदन दिएको एक महिना पछि उनले स...
-
बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या
विराटनगर ,मंगलबार माघ १४ गते । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा आइतबार दिउँसो बालिकाको शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । शव भेटिएको स्थानवरिपरिको बस्ती पातलो...
-
बम दिदीबहिनी भन्छन् : दोषी प्रमाणित गरे जेल जान तयार छौँ
काठमाडौँ मंगलबार माघ १४ गते । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा आफूहरूको कुनै संलग्नता नरहेको बम दिदीबहिनीले दाबी गरेका छन् । उनीहरूले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनीहरूले आफूलाई मानव अधिका...
-
नेपाल मगर विद्यार्थी संघ म्याग्दी क्याम्पस इकाई अध्यक्षमा पुर्जा
समिर रोका मगर, बेनी मंगलबार माघ १४ गते । नेपाल मगर बिद्यार्थी संघ म्याग्दीको संगठन बिस्तार अभियान तिब्र रुपमा अगाडि बढेको छ । सोमबार सदरमुकाम बेनिबजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पुनर्गठन गरेको छ। म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको अध्यक्षमा निर्मल पुर्जा मगर चयन हुनुभएको छ । यसैगरि अध...
-
जनप्रिय मावि दरबाङ्गले चुम्यो आठौं बेनी बोडीङ कपको उपाधि
बेनी आईतबार माघ १३ गते । बेनीमा शनिबार सम्पन्न आधारभुत विद्यालय स्तरीय आठांै बेनी बोडीङ कप फुटबल प्रतियोगिताको उपाधि जनप्रिय मावि दरवाङले हात पारेको छ । न्यु वेष्ट पोइन्ट आवासीय मावि बेनीलाई पेनाल्टी सुटआउटमा आठका विरुद्ध नौ गोल गर्दै जनप्रियले उपाधि हात पारेको आयोजक बेनी बोडिङका लेखापाल बिशाल खत्रीले जानक...