• बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औं साधारणसभा

    बेनी शुक्रबार पौष २७ गते । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १९ औँ वार्षीक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाको वार्षिक सधारणसभालाई उद्घाटन गर्दै प्रमुख अतिथि संस्थाका पुर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठले स्वच्छ खानेपानी उपभोग सम्वन्धी संविधानको मौलिक हक अन्तर्गत उल्लेख भएकाले स्वच्छ पिउने पानीको उपभोग गर...

  • खवाङमा एक घर एक धारा

    दरबाङ , शुक्रबार पौष २७ गते ।म्याग्दीको दुर्गम गाउँ मालिका गाउँपालिका –२ रुम, खवाङमा एक घर एक धारा खानेपानी आयोजना निर्माण भएको छ । मालिका गाउँपालिका अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल खानेपानी तथा सरसफाई परियोजना मार्फत पा–झिक्नेखोला खानेपानी तथा सरसफाई परियोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष दुर्गे प...

  • म्याग्दीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु

    प्रताप बानियाँ म्याग्दी, बिहिबार पौष २६ गते । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा गुणात्मक तथा परिमाणात्मक अनुसन्धानमूलक तालिम सुरु भएको छ । क्याम्पसको अध्ययन अध्यापनलाई अनुसन्धानमूलक बनाउने उद्देश्यसहित ग्राण्ड विश्वविद्यालय आयोगको सहयोगमा तालिम सञ्चालन गरिएको हो । तालिमको उद...

  • धौलागिरीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

    म्याग्दी बिहिबार पौष २६ गते । धौलागिरी गाउँपालिकामा अन्तर माध्यमिक छात्र्छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ ।म्याग्दीको धौलागिरि गाउँपालिकाको आयोजनामा बिहिबारदेखी गाउँपालिकाको वडा नं ७ सिवाङ स्थित हेम माध्यमिक विद्यालयमा प्रतियोगिता सुरु भएको हो । बिहिबारदेखी सुरु भएको ...

  • मंगलाको चौथो गाउँसभाद्धारा बजेट संसोधन

    बेनी बिहिबार पौष २६ गते । मंगला गाउँपालिकाको बुधबारदेखि बाबियाचौरमा सुरु भएको चौथो गाउँसभाले चालू आर्थिक वर्षका लागि बिनियोजन भएको बजेट संसोधन गरेको छ । गत असारमा भएको गाउँसभाको त्रुटीपूर्ण निर्णयका कारण विकास निर्माणको क्षेत्रमा परिचालन गर्नुपर्ने पुजीगत शिर्षकको बजेट प्रशासनिक र तलबभत्तामा खर्च हुने चाल...

  • किड्नी पीडित रोकालाई आर्थिक सहयोग

    बेनी बिहिबार पौष २६ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दुखुका २९ वर्षीय मिलन रोकालाई बुधबार बेनीमा आर्थिक सहयोग भएको छ । विगत एक महिनादेखि किड्नीमा समस्या आएर उपचार गराइरहेका उनलाई आर्थिक अभाव भएपछि उपचारका लागि सहयोग गरिएको हो । अर्जुन कोरियन भाषा सेन्टर म्याग्दीको पहलमा रोकालाई नगद १५ हजार रुप...

  • म्याग्दीका भलिबल प्रशिक्षक बानियाँ सम्मानित

    बेनी बिहिबार पौष १९ गते । म्याग्दीका भलिबल खेल प्रशिक्षक एवम् राष्ट्रिय रेफ्री तेजिन्द्र वानियाँ सम्मानित हुनुभएको छ म्याग्दी बहुमुखी क्याम्पसको २८ औं वार्षिकोत्सवको अवसरमा बानियाँलाई सम्मान गरिएको हो । २०६० सालदेखी विद्यालय स्तरबाट भलिबल खेल क्षेत्रमा प्रवेश गर्नुभएका बानियाँ हाल म्याग्दी जिल्लाको भलिबल प्रशिक्षक ...

  • रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको समापन

    प्रताप बानियाँ म्याग्दी, मंगलबार पौष १७ गते । एक हप्तादेखि म्याग्दीको सदरमुकाम बेनीमा जारी आधारभूत रेडियो उद्घोषण तथा पत्रकारिता तालिम मङ्गलबार सम्पन्न भएको छ । म्याग्दीकाली सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित म्याग्दीकाली एफएम ८८ दशमलव २ मेगाहर्जको आयोजनामा तालिम सञ्चालन गरिएको थियो । तालिमको समापन गर्दै बेनी...

  • बेनीमा दुई दिने माघेसंक्रान्ति मेला हुने

    साधन राम्जाली मगर बेनी बिहिबार पौष १९ गते । नेपालीहरुको महान पर्व माघेसंक्रान्ति तथा म्याग्दी भ्रमण बर्ष २०७५को अवसरमा म्याग्दीमा दुई दिने माघेसंक्रान्ति मेला हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनमा म्याग्दीको सदरमुकाममा आगामी पौष ३० देखी माघ १ गतेसम्म दुई दि...

  • ‘व्यवसायिक शिक्षा’को विकास गरौं : अध्यक्ष तिमिल्सिना

    क्याम्पसले विविध आन्तरिक कार्यक्रम सहित पहिलो पटक गण्डकी प्रदेश स्तरिय अन्तर क्याम्पस छात्र तथा छात्रा भलिबल प्रतियोगिता सत्तचालन गरि वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रीय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले दुर्गम जिल्लाको परिचय नभई राष्ट्रीय रुपमा सर्वाेत्कृष्ट शैक्षिक केन्द्रको नाम स्थापित ग...