बेनी । गलेश्वर शिवालय क्षेत्र विकास कोषको कार्यसमिति सदस्य सचिवमा सम्मरबहादुर थापा चयन हुनुभएको छ ।गत चैत २३ गते भएको आठौ अधिवेशन एवम् १९ औ कार्यकारी सभाबाट माधवप्रसाद रेग्मीको अध्यक्षतामा सदस्य सचिव बाहेकका पदमा सर्वसम्मत पदाधीकारी र सदस्यहरु चयन हुनुभएको थियो ।बिहिबारको कोषको बैठकले बेनी नगरपालिका–९,का थापालाई सदस्य ...
म्याग्दी न्युज संवाददाता
-
-
म्याग्दी बिम समाज यूकेको अध्यक्षमा जुग्जाली
युके ।म्याग्दीको मालिका गाउँपालिका -७, घर भइ हाल विभिन्न सिलसिलामा संयुक्त अधिराज्य बेलायत (यूके)मा बसोबास गर्ने बिमबासीको साझा संस्था म्याग्दी बिम समाज यूकेको अध्यक्षमा मन्दिप जुग्जाली मगर चयन हुनुभएको छ ।आइतबार स्यानडर्स कमिनिटी सभाहलमा सम्पन्न ७ औं अधिवेशन तथा १७ औं बार्षिक भेटघाट कार्यक्रमबाट अध्यक्ष पदमा जुग्जा...
-
मालिकाको रुममा तीन वटा खानेपानी आयोजना निर्माण
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–२,का विभिन्न ठाउँमा यस वर्ष निर्माण भएका तीन वटा खानेपानी आयोजना निर्माण भएका छन् । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र मालिका गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा उपभोक्ताहरुको श्रमदानमा निर्माण भएका ति आयोजनाबाट तीन सय ३८ घरपरिवार लाभान्वित भएका छन् ।वडा अध्यक्ष उदयकुमार ब...
-
म्याग्दीका सडकमा रातीमा सवारी नचलाउन प्रशासनको अनुरोध
बेनी । म्याग्दीका सडकमा बर्खायामभरी रातीमा यातायातका साधन सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।बाढी , पहिरोको कारणबाट यात्रु, सवारी साधन तथा जीउधनको हुनसक्ने सम्भावित क्षति न्युनिकरणका लागि सतर्कता अपनाउन र रातीकालिन समयमा सवारी साधन नचलाउन अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल...
-
तीन वटा खानेपानी योजना मार्फत चार सय घरमा खानेपानी सुविधा विस्तार
बेनी ।म्याग्दीको मालिका गाउँपालिका–३,का चार सय घरमा खानेपानी सुविधा विस्तार भएको छ ।मालिका गाउँपालिका, नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को सहयोग र उपभोक्ताको श्रमदानमा निर्माण भएको तीन वटा खानेपानी, सरसफाई तथा स्वच्छता आयोजना मार्फत घरघरमा धारा जडान गरेर खानेपानी वितरण गरिएको हो । ति आयोजनाहरुबाट डाडाग...
-
राज्यन्त्री गर्बुजाको पहलमा म्याग्दीमा करिब एक अर्ब बजेट विनियोजन
बेनी । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा गृहजिल्ला म्याग्दीमा विभिन्न शिर्षकमा करिब एक अर्ब बजेट विनियोजन भएको छ । म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचित राज्यमन्त्री गर्बुजाको सक्रिय पहलमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि उर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्रालय ,सहरी विकास मन्त्रालय , ...
-
म्याग्दीमा ट्राफिक सप्ताह सुरु
म्याग्दी । ‘जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्रु ‘म’, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित ट्राफिक सप्ताह–२०८२ मनाउन सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि ट्राफिक सप्ताह मनाउन सुरु गरि...
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
मुस्ताङ । उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ ।कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि रु सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा रु छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ । आयोजना सुरुवातदेखि चालु आर्थिक वर्षको हालसम्...
-
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु
म्याग्दी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणधिन ५३ दशमलब ५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी– १ जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण सुरु भएको छ । आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७ भारबाङ स्थित आउटलेटतर्फबाट सुरुङ खन्ने कामको शनिवार सुभारम्भ गरिएको हो । सुरुङ खन्ने कामको सुभारम्भ गर्...
-
जनता माविमा अभिमुखिकरण कार्यक्रम
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित जनता माविमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जनता माविको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार वडा अध्यक्ष शैक्षिक प्रवद्र्धन कार्यक्रम अन्तर्गत विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ र अभिभावकहरुलाई अभिमुखिकरण गराइएको हो । कार्यक्रममा विद्...