• भुमेपुजा मेलाको आयव्यय सार्वजनिक

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा भुमे पुजाको अवसरमा एकता युवा क्लबद्वारा संचालित भुमेपुजा मेलाको आयव्यय सार्वजनिक भएको छ । क्लबका पुर्व क्लब सचिव कृष्ण गर्बुजाका अनुसार ,शुक्रबार सार्जजनिक भएको आयव्यय अन्तर्गत आयतर्फ बीस लाख २४ हजार ७७७ रुपैयाँ र व्ययतर्फ १३ लाख ४९ हजार ७७७ रुपैयाँ रहेको छ । यो पनि......

  • प्रशासनिक संरचना पूनरावलोक समितिले मुख्यमन्त्रीलाई प्रतिवेदन बुझायो

    पोखरा ।गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष शुक्रवार प्रतिवेदन पेश गरेको छ । प्रादेशिक संरचना पूनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४ पृष्ठको प्रतिवेदन शुक्रवार मन्त्री र सचिवहरुको उपस्थिति...

  • अमेरिकामा चार जना नेपाली मृत फेला

    काठमाडौं । अमेरिकामा चार जना नेपाली मृत भेटिएका छन्।बिहीबार अमेरिकाको भर्जिनिया राज्यको मनसास पार्क सहरको एउटा घरमा चार जना नेपाली मृत भेटिएका हुन्। स्थानीय सञ्चारमाध्यम एनबिसीवाशिङ्टन डटकमका अनुसार मृत भेटिएका चारमध्ये एक महिला, एक पुरूष र दुई बालबालिका छन्।उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले...

  • डाँडागाउँमा ‘एक घर, एक धारा’

    म्याग्दी। मालिका गाउँपालिका–३, मा  एक करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको डाँडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् ।मालिकाको २४ लाख ८५ हजार ५९६ रुपैयाँ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को ५६ लाख एक हजार ३६६ रुपैयाँ अनुदान तथा उपभोक्ताको २९ लाख १३ हजा...

  • म्याग्दी क्याम्पसमा आईसिटी बुटक्याम्प तथा जबफेयर कार्यक्रम : ‘वेवपेज निर्माणसँगै साईबर सुरक्षाबारे सिक्यौं’

    म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा १० दिनसम्म सञ्चालित आईसिटी बुटक्याम्प तथा जबफेयर कार्यक्रममा सहभागी विद्यार्थीहरुले वेवपेज डिजाइनको निर्माणसँगै साईबर सुरक्षाबारे सिकेको अनुभव सुनाएका छन् । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा सञ्चालित कार्यक्रमको बुधवार समापनसत्रमा बोल्दै सहभागी विद्यार्थीहरुले १० दिनको ...

  • माधवकुमार नेपालको सांसद पद निलम्बन

    काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । उनीविरूद्ध बिहीबार अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको हो । पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दा...

  • नेपाल सांस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा एकराज चापागाईँ

    बेनी । नेपाल सांस्कृतिक महासंघ म्याग्दीको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  सोमबार  बेनी स्थित नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालयमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा   एकराज चापागाईँ ,कल्पना बरुवाल ,उपाध्यक्षमा खिममाया पुन ,सचिवमा पञ्ञ्चमाया पुन ,सहसचिवमा शितल विक र सुनिल बानियाँ ,कोषाध्यक्षमा विनोद श्रेष्ठ चय...

  • उर्जा राज्यमन्त्री गर्बुजाको पहलमा म्याग्दी क्याम्पसका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण(तस्बिर/भिडिओ)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा खरिद गरिएको चुलो बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रमका व...

  • दग्नामको भुमे पुजा मेला सम्पन्न

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाममा आयोजित भुमेपुजा मेला –विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक क्रियाकलापमा सक्रिय एकता युवा क्लबको आयोजनामा संचालित आइतबार सम्पन्न मेलामा यु–२० बास्केटबल ,पुरुष बास्केटबल ,पुरुष र महिला भलिबल ,आँगन कार्यक्रम ,दग्नामी साँझ लगायत कार्यक्रम संचालन भएका...

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

    बेनी । अन्नपूर्ण गाउँपालिका–४ ,नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ ।अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवत्सवका अवसरमा आज अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले अनावरण गर्नुभयो। अन्नपू...