नारच्याङ । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५ वर्ष पहिला भएको अन्नपूर्णको सफल आरोहणले नेपाललाई विश्वभर चिनाएको बताउनुभएको छ । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार आयोजित अन्नपूर्ण हीरक महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । ...
म्याग्दी न्युज संवाददाता
-
-
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
म्याग्दी ।पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो । सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । हर्जोग र लचेनलले आठ...
-
मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने
काठमाडौँ । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएपछि भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ । सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबिच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय...
-
नेपाल मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग पराजित
काठमाडौं । अर्को महिना हुने एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग २-० को हार बेहोरेको छ । सोमबार बैंककमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन । पहिलो हाफका दौरान आक्रमणमा केही अवसर सिर्जना ग...
-
राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा
बेनी । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गरिरहेको छ । म्याग्दी जिल्लामा रहेको उक्त आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी नि...
-
अन्नपूर्ण प्रथम हिमाल आरोहणको हिरक महोत्सव शुरु
नारच्याङ । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव शुरु भएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशबिन्दु नार...
-
दाना र घारमा बालविवाह तथा दाइँजो प्रथा न्यूनीकरणबारे सचेतना
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घारमा सामाजिक कुरिती विरुद्धको अभियानअन्तर्गत बालविवाह र दाइँजो प्रथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा शुक्रवार कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै अन्नप...
-
विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१०, वाखेतको विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव विहिबाार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिक वडा नं १० का वडा अध्यक्ष मस्बीर रोकाले सामुदायिक विद्यालयको शाख जोगाउन शिक्षकहरु जिम्मेवार हुनुपर्ने बताउनु भयो । ‘सामुदायिक विद्यालयप्रति तलदेखि मा...
-
लोकगीत प्रतियोगितामा माउन्टका अनुप विजयी
बेनी। बेनीमा बिहिबार सम्पन्न जिल्ला स्तरीय अन्तर मावि एकल लोक गायन प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय माविका अनुप विश्वकर्मा बिजयी हुनुभएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा ११ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयकी स्मृति विश्वकर्म...
-
समाजसेवी बानियाँद्वारा बसन्त आधारभूत विद्यालयमा पोशाक र स्टेशनरी सहयोग
बेनी।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर स्थायी घर भई हाल काठमाडौं निवासी समाजसेवी गोपाल बानियाँले विद्यालयलाई पोशाक र स्टेशनरी सहयोग गर्नुभएको छ । पुलाचौरको उपल्लाचौरमा सञ्चालित बसन्त आधारभूत विद्यालयमा बिहीबार उहाँले २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकअन्तर्गत ट्र¥याकसुट र स्टेशनरीस्वरुप कापीकलम सहयोग गर्नुभएको ह...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 1939
- Next Page »