• म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता

    बेनी । नेपाल सरकारका नवनियुक्त उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्लाको विकासलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बनाउनु भएको छ ।आइतबार बेनी स्थित नेपाली कांग्रेस म्याग्दीले आयोजना गरेको स्वागत सहित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री गर्बुजाले यस्तो बताउनुभएको ...

  • उर्जा , जलस्रोत तथा सिंचाइ राज्यमन्त्री गर्बुजा गृह जिल्ला आउँदै

    बेनी । नेपाल सरकारका उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ आइतबार गृहजिल्ला म्याग्दी आउनुहुने भएको छ । राज्य मन्त्री गर्बुजाका निजी सचिवालयका अनुसार,आइतबार बिहान काठमाडौंबाट पोखरा आएपछि  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटघाट सँगै सोही अवसरमा जिल्लाका विकास योजनाबारेमा छल...

  • धवलागिरी गाउँपालिकाद्धारा आयोजित पुर्ख्यौली नाच प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम

    म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकामा पुर्ख्यौली नृत्य प्रतियोगिता आयोजना गरिएको छ । गाउँपालिकाको आयोजनामा शनिबार गाउँपालिका केन्द्र मुनामा सम्पन्न पुर्ख्यौली नृत्य प्रतियोगितामा मुना पुर्ख्यौली नाच समुह प्रथम भएको छ । गाउँपालिका वडा नम्बर ३का वडा अध्यक्ष एवं गाउँपालिका प्रवत्ता देवेन्द्र रोकाका अनुसार , मुदी पुर्...

  • स्थापना दिवसमा शैक्षिक सामग्री वितरण

    बेनी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को स्थापना दिवसको अवसर पारेर अनेरास्ववियु म्याग्दीले शैक्षिक सामग्री वितरण गरेको छ ।अनेरास्ववियुको ६१औँ स्थापना दिवसको उपलक्ष्यमा पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका- २, मा रहेको लुलाङ्ग आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको ...

  • शान्ति सुरक्षा कायम संगै संगठन भित्र जनशक्ति र स्रोतसाधन व्यवस्थापन पहिलो प्राथमिकता : डिएसपी थापा (भिडिओ)

    बेनी । केही दिन अघि मात्र सरुवा भएर जिल्ला प्रहरी कार्यालय म्याग्दीको कार्यालय प्रमुखको रुपमा नेतृत्व सम्हाल्नुभएका डिएसपी सुर्य बहादुर थापाले  शान्ति सुरक्षा कायम गर्न र अपराध न्युनिकरणलाई आफुले प्राथमिकता दिएको बताउनुभएको छ । शुक्रबार म्याग्दीका पत्रकार र सञ्चारकर्मीहरुसंगको भेटघाट तथा  अन्तरक्रिया कार्यक्रममा नवआगन्...

  • सर्वोच्चको आदेशपछि हाजिरी जमानीमा छुटे रवीन्द्र मिश्र

    काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष छुट्नुभएको छ ।बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार मिश्रलाई हाजिरी जमानीमा थुनामुक्त गर्ने आदेश दिएको हो ।वरिष्ठ उपाध्यक्ष मिश्र ५० दिनदेखि प्रहरी हिरासतमा रहनुभएको थियो । कानुन व्...

  • बाढीले बेनी–दरबाङ सडक अवरुद्ध , सडक खुलाउने प्रयास

    म्याग्दी । भीषण वर्षाका कारण खहरे खोलामा बढी आउँदा म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा यातायात अवरुद्ध बनेको छ । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत पर्ने मालिका गाउँलिका–६, स्थित टोलाबाङ र बाङ्गेपहिरोको बिचमा पर्ने खहरे खोल्सामा शुक्रबार भीषण वर्षा सँगै सडक माथिबाट आएको बाढीका कारण यातायात सेवा अवरुद्ध बनेको हो । यातायात...

  • मल्कबाङमा श्रीमतीसँग मिलेर कामदारको हत्या , दम्पती पक्राउ

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–५ ,मल्कवाङमा श्रीमान श्रीमती मिलेर एकजनाको हत्या गरेका छन् । आफ्नै घरमा मजदुरी गर्ने ४६ बर्षको मनबहादुर दमाईको हत्या गरी संलग्न ५७ बर्षिय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले शव मल्कबाङको खाम्चा जंगलमा फालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर...

  • बालमन्दिर माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    बेनी । म्याग्दीको बेनी नगरपालिका–८, कालीपुल स्थित बालमन्दिर माध्यमिक विद्यालयले ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र शिक्षक गिता सुवेदीको सञ्चालनमा विहिबार सम्पन्न कार्यक्रममा प्रअ सुरेन्द्र...

  • लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

    मुस्ताङ । ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी लोमान्थाङ घोषणपत्र जारी गर्दै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन २०२५ सकिएको छ । वैशाख २७ गते काठमाडौंमा सुरु भएको सम्मेलन पोखरा, पर्वत, म्याग्दी र जोमसोम हुँदै लोमान्थाङमा पुगेर समापन भएको हो ।सम्मेलनका सहभागीहरूले लोकतन्त्रको सुदृढीकरण, प्रेस स्वतन्त्रत...