काठमाडौँ । सरकार र यातायात व्यवसायीबिचको वार्ता निष्कर्षविहीन भएपछि भोलि अर्थात् मंगलबार पनि देशभर सार्वजनिक यातायात नचल्ने भएको छ । सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबिच भएको वार्ता विनानिष्कर्ष टुंगिएको हो । वार्ता निष्कर्षविहीन भएपछि भोलि साढे १० बजे बस्ने गरी बैठक स्थगित भएको नेपाल यातायात राष्ट्रिय...
म्याग्दी न्युज संवाददाता
-
-
नेपाल मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग पराजित
काठमाडौं । अर्को महिना हुने एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्याण्डसँग २-० को हार बेहोरेको छ । सोमबार बैंककमा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा भने नेपाल सम्हालिन सकेन । पहिलो हाफका दौरान आक्रमणमा केही अवसर सिर्जना ग...
-
राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा
बेनी । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गरिरहेको छ । म्याग्दी जिल्लामा रहेको उक्त आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी नि...
-
अन्नपूर्ण प्रथम हिमाल आरोहणको हिरक महोत्सव शुरु
नारच्याङ । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव शुरु भएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ देखि आधार शिविरसम्मको पदयात्रा टोलीलाई शनिबार साँझ पदमार्गको प्रवेशबिन्दु नार...
-
दाना र घारमा बालविवाह तथा दाइँजो प्रथा न्यूनीकरणबारे सचेतना
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घारमा सामाजिक कुरिती विरुद्धको अभियानअन्तर्गत बालविवाह र दाइँजो प्रथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय र मिलन म्याग्दीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा शुक्रवार कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै अन्नप...
-
विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१०, वाखेतको विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव विहिबाार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिक वडा नं १० का वडा अध्यक्ष मस्बीर रोकाले सामुदायिक विद्यालयको शाख जोगाउन शिक्षकहरु जिम्मेवार हुनुपर्ने बताउनु भयो । ‘सामुदायिक विद्यालयप्रति तलदेखि मा...
-
लोकगीत प्रतियोगितामा माउन्टका अनुप विजयी
बेनी। बेनीमा बिहिबार सम्पन्न जिल्ला स्तरीय अन्तर मावि एकल लोक गायन प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय माविका अनुप विश्वकर्मा बिजयी हुनुभएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा ११ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालयकी स्मृति विश्वकर्म...
-
समाजसेवी बानियाँद्वारा बसन्त आधारभूत विद्यालयमा पोशाक र स्टेशनरी सहयोग
बेनी।म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौर स्थायी घर भई हाल काठमाडौं निवासी समाजसेवी गोपाल बानियाँले विद्यालयलाई पोशाक र स्टेशनरी सहयोग गर्नुभएको छ । पुलाचौरको उपल्लाचौरमा सञ्चालित बसन्त आधारभूत विद्यालयमा बिहीबार उहाँले २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकअन्तर्गत ट्र¥याकसुट र स्टेशनरीस्वरुप कापीकलम सहयोग गर्नुभएको ह...
-
जिल्लास्तरीय अन्तर मावि लोकनृत्य प्रतियोगिताको उपाधि प्रकाश माविलाई
म्याग्दी। म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत विहिवार आयोजित २१ औँ जिल्ला स्तरीय अन्तर मावि रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा प्रकाश माध्यमिक विद्यालय बिजयी भएको छ ।सदरमुकाम बेनीमा सम्पन्न भएको २१ औँ जिल्ला स्तरीय अन्तर मावि रनिङ्ग कप लोकनृत्य प्रतियोगितामा सदरमुकाम बेनीम...
-
तीन पत्रकार सहित सात जना सम्मानित
बेनी। ग्लोबल म्याग्दी मिडिया प्रालिद्धारा संचालित यस अनलाइन डिजिटल पत्रिका म्याग्दी न्युज डटकममा कार्यरत पत्रकार साधन राम्जाली मगर सहित म्याग्दीका तीन जना पत्रकार तथा विभिन्न विधाका गरी सात जना व्यक्त सम्मानित भएका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बिहिबार जिल्ला स्तरीय अन्तर मावि लोक गीत प्रतियो...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 1968
- Next Page »






















