• म्याग्दी बहुखुमी क्याम्पसमा राष्ट्रिय गोष्ठी सुरू

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा दुई दिने राष्ट्रिय गोष्ठी सुरु भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा शुक्रबारदेखि आयोजित गोष्ठीको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बाशुदेव काफ्लेले उद्घाटन गर्नुभयो ।प्रमुख अतिथि काफ्लेले विश्वभर उच्च शिक्षा छनौटमै...

  • छुसाङ–चैले खण्ड स्तरोन्नति

    जोमसोम । चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला अन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नतिको भएको छ । वारागुङ मुक्तिक्षेत्र–३, छुसाङ देखि चैले सम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले निर्धारित समय अगावै काम सम्पन्न गरेको हो । २०८१ भदौ १५ गतेसम्म म्याद रहेको सो ठेक्काको ९५ ...

  • दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा बुधबार विहान भएको बोलेरो जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ । टिकोटदेखि बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो जिप भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको हो । दुर्घटनामा गम्भीर घाइते भएका सोही गाउँका ६४ वर्षीय भीम बहादुर पाइजा पुनको उपचारको लागि बेन...

  • टिकोटमा बोलेरो दुर्घटनामा एक जना घाइते

    म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा सामान लोड गर्दै गरेको बोलेरो दुर्घटना हुँदा एक जना सक्त घाइते हुनुभएको छ । आज विहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो भिरालो सडकबाट पछाडी गुडेपछि भिरबाट खसेको थियो । दुर्घटनामा परेर स्थानीय भिमबहादुर पाइजा घाइते हुनुभएको छ । बोलेरोसंगै खस्नु...

  • डिम्ब आधारभूत विद्यालय चिप्लेटीको विव्यस पुनर्गठन

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा मङ्गलवार सम्पन्न अभिभावकहरुको भेलाले विद्यालय व्यवस्थापन समितिको पुनर्गठन भएको छ । अभिभावकहरुको भेलाले पुनः तेस्रो कार्यकालका लागि हेमबहादुर खत्री (गोपाल)को अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय विव्यस पुनर्गठन गरेको हो । विद्यालय व्य...

  • कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालद्वारा बजेट तथा कार्यक्रम सार्वजनिक

    म्याग्दी । कृषि ज्ञान केन्द्र म्याग्दी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट चालु आर्थिक वर्ष २०८१/०८२ मा म्याग्दी जिल्लामा सञ्चालन गर्ने वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । सोमबार सदरमुकाम बेनीमा एक समारोहको आयोजना गरी चालु वर्षमा सञ्चालन हुने कार्यक्रमसहित वार्षिक बजेट सार्वजनिक गरिएको हो । चालु वर्षम...

  • गलेश्वरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन

    गलेश्वर । म्याग्दीको प्रसिद्ध धार्मिक स्थिल गलेश्वरधाम मन्दिरमा साउन महिनामा १५ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । बेनी नगरपालिका–९,स्थित प्रशिद्ध धार्मिक स्थल गलेश्वर शिवालयमा साउन महिनाका चार सोमबारमा दर्शन र पुजाआजा गर्न आएका भक्तजनबाट १५ लाख १० हजार ७२४ रुपैयाँ संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास क...

  • जंगलमा मानव कंकाल फेला, बेपत्ता परियारको भएको आशङ्का

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ । स्थानीयले दिएको सूचनाका आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय म्याग्द...

  • कालीगण्डकी नदीमा पहिरो खसेर आएको छालले कुखुरा फार्ममा क्षति

    म्याग्दी । शनिबार विहान राति पहिरो खसेर कालीगण्डकी नदीको छाल पस्दा कुखुरा फर्ममा क्षती पु¥याएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,धिरच्याङमा सोही गाउँपालिका–२,कटुङ्जेको भीरबाट पहिरो कालिगण्डकीमा खस्दा आएको छालले धिरच्याङ स्थित दाजुुभाई पोल्ट्री कृषि तथा पशुुपंक्षी फर्ममा पस्दा क्षति पु¥याएको हो । नदी पारीको भिरबाट ...

  • म्याग्दी क्याम्पसमा राष्ट्रिय गोष्ठी हुँदै

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पहिलोपटक राष्ट्रिय गोष्ठी हुने भएको छ । उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धानात्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी आयोजना गरिने भएको हो । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा यही साउन ३२ गते र भदौं १ गते क्याम्पस प्राङ्गन...