• १३ वर्षदेखि परदेशीको बाटो पर्खिरहेका म्याग्दीका एक परिवार

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ४ मुदी चेचुङ गाउँको लिलप्रसाद घर्ती १३ वर्षअघि मलेसिया जानुभयो । घरको आर्थिक अवस्था कमजोर भएकाले घर्तीलाई बा,आमा, श्रीमती, एक छोरा र तीन छोरी घरमै छोडेर मलेसिया जानुपर्ने बाध्यता आएको थियो । मलेसिया पुगेको केही समयसम्म उहाँले घरमा चिठ्ठी र पैसा पठाउनु भयो । बेलाबेला प...

  • सदाका लागी अस्ताए पाइलट अरुण

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीका निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लको मृत्युु भएको छ । विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका पाइलट मल्ल यसअघि कर्णाली एयरमा हुनुहुन्थ्यो  । बुधबार भएको हेलिकप्टर दुर्घटनामा उनै वरिष्ठ पाइलट मल्लको ५८ वर्षको उमेरमा मृत्यु हुन पुगेको छ...

  • काभा महिला भलिबलको उपाधि भारतलाई

    काठमाडौं । घरेलु टोलीलाई ५ सेटको खेलमा रोमाञ्चक नतिजामा हराउँदै दक्षिण एसियाली जाइन्ट भारत काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्न सफल भएको छ। घरेलु समर्थकका बीच पहिलो पटक उपाधि जित्ने सुनौलो मौका नेपाली टोलीले फेरि एक‌ पटक गुमाएको छ।कप्तान अरूणा शाहीको सर्भिससँगै सुरू भएको फाइनल खेलको पहिलो सेटमा नेपालले लगातार ३ अं...

  • एसईईमा उत्कृष्ट अंक ल्याउने दुवै हात नभएकी पवित्रालाई वडा कार्यालयको नगद सहित सम्मान

    बेनी । एसईईमा उत्कृष्ट अंक ल्याएर उत्तिर्ण हुन सफल दुवै हात नभएकी पवित्रा बिकलाई वडा कार्यालयले नगद सहित सम्मान गरेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–४,वडा कार्यालयले एक कार्यक्रमका विच विकलाई  २५ हजार रुपैयाँ नगद सहित सम्मानपत्र र दाेसल्ला ओढाएर सम्मान गरेको हो । सोही वडाको नारच्याङ घर भई हाल पोखरा बस्दै आउ...

  • मोना डेनमार्कको भेटघाट कार्यक्रममा डेनिस नागरिकलाई सम्मान (तस्बिरहरु)

    म्याग्दी । डेनमार्कमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना),डेनमार्कको सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ४ अगष्टमा सम्पन्न कार्यक्रममा नेपाल सरकारद्धारा सम्मानित हुनुभएका डेनिस नागरिक सोरेन लौरेड्सेनलाई मोना डेनमार्कले पनि बधाई सहित सम्मान गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष राजनविक्रमजङ्ग थापा ...

  • काभा महिला भलिबल : इरानलाई हराउँदै नेपाल फाइनलमा , उपाधिका लागि भारतसँग भिड्ने

    काठमाडौं । इरानलाई सोझो सेटमा हराउँदै मंगलवार नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। नेपालले भोलि उपाधिका लागि दक्षिण एसियन जाइन्ट भारतको सामना गर्नेछ। जारी प्रतियोगितामा नेपालको यो चौथो जित हो। अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ। इरानसँग लिग चरणमा भोगेको हारको बदला लिंदै फाइनलमा पुग्ने स...

  • पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध

    म्याग्दी । गयरातीदेखि परेको भारी वर्षाका कारण सडक माथिबाट खसेको पहिरोले म्याग्दी सदरमुकाम जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका–४,र मंगला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेत तथा मालिका गाउँपालिका–६,स्थित बाङ्गे पहिरोमा सडक माथिबाट पहिरो...

  • ¥यालेखोर–खुम्लीया खानेपानी आयोजना निर्माण

    म्याग्दी । जिल्लाको मंगला गाउँपालिकाको ¥यालेखोरमा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गरिएको छ । मंगला गाउँपालिका–२,स्थित ¥यालेखोर बस्ती मुनी मुहानबाट सौर्य उर्जा मार्फत लिफ्ट प्रबिधिबाट पानी तानेर घरघरमा धारा जडान गरि वितरण गरिएको हो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) सस्था, मंगला गाउँपालिका र उपभोक्ताहरुको साझे...

  • महिलाहरुलाई पोशाक वितरण

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका –६, कोटगाउँका महिलाहरुलाई सामाजिक कार्य र नृत्य लगायत कार्यक्रममा आवश्यक पोशाक वितरण गरिएको छ । कोटगाउँले महिलाहरुको एक लाख ७५ हजार रुपैयाँ आर्थिृक सहयोगमा एक सय ४६ जना महिलाहरुलाई लुङ्गी र चोलो खरिद गरेर वितरण गरिएको हो । उक्त पोशाक यही साउन १८ गते गाउँपालिका उपाध्यक्ष प्रेम...

  • काभा महिला भलिबल : भारतमाथि नेपालको ऐतिहासिक जित

    काठमाडौँ। काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गराएको हो।  जारी प्रतियोगितामा  म्याग्दीली चेली अरुणा शाहीको कप्तानीमा मैदान उत...