काठमाडौं । नारायणहिटी दरबार संग्राहलयमा प्रदर्शनमा राखिएको राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार संग्राहलयमा अवलकोनमा गएका रुकुम घर भएका एक युवकले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुृटाउन प्रयास गरेका थिए । तर, सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएको नारायणहिटी दरबार स...
म्याग्दी न्युज संवाददाता
-
-
अनलाइनबाट ठगी गरेको आरोपमा पास्टर पक्राउ
काठमाडौं । प्रहरीले अनलाइनबाट ५ लाख ठगी गरेको आरोपमा एकजना पास्टरलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतीय पास्टर सुनील क्षेत्री रहेका छन् । उनले संखुवासभाका एकजना किशोरीलाई विदेशबाट तिम्रो नाममा कार्गो आएको र उक्त कार्गो लिन भन्सार शुल्क तिर्नु पर्ने भन्दै पोखरा र काँकडभिट्टाको खाता नम्बर दिएका थिए। ती किशो...
-
इजरायल जान आवेदन दिएका २७ सय ९० जनाको कागजपत्र नक्कली
काठमाडौं । इजरायल जानका लागि भन्दै आवेदन दिएकामध्ये करिब २८ सय जनाले नक्कली कागजपत्र पेश गरेको खुलेको छ । वैदेशिक रोजगार विभागले अनलाइनबाट परेको आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन फारम अस्वीकृत गरेको थियो । संसदको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिमा वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक...
-
प्रभु शाहको ८ बुँदे माग : सम्बोधन नभए एमालेमा नबस्ने
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सदस्य प्रभु साहले एमालेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे माग पेस गर्नुभएको छ। उहाँले आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा आफ्नो तर्फबाट ८ बुँदे माग पेस गरेको र उक्त मागको सम्बोधन नभए आफूले एमाले बस्न नसक्ने बताउनुभएको छ । साह पछिल्लो समय एमालेको क...
-
६४ जिल्लामा भोलिदेखि पालिका अधिवेशन गर्ने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले असोज ९ गतेदेखि पालिका अधिवेशन गर्ने भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने भएको हो। बैठकपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २१ वटा हिमाली जिल्ला दसैँअघि जिल्ला अधिवेशन हुने गर्...
-
भूमिसम्बन्धी आयोग विघटनविरुद्धको रिटमा भएन सुनुवाइ
काठमाडौँ । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्नु असंवैधानिक रहेको दाबीसहित दायर गरिएको रिट निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ हुनेगरी सो रिट निवेदनको पेसी तोकिएको थियो । त...
-
प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल
चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा ९बादल०ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भन्नुभयो, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’प्र...
-
संवैधानिक इजलासबारे दायर रिट निवेदनमाथि आज सुनुवाइ हुँदै
काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने मागसहित दायर भएको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले पेसी तोकेको छ । शुक्रबार उक्त रिट निवेदनमाथि न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश ह...
-
ठमेलको एक होटलमा जर्मन नागरिक मृत फेला
काठमाडौं । ठमेलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् । विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि सो होटलमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । उनको नेपाली केटी साथी भएको र पर्यटकीय भिषामा...
-
जानकी मन्दिरलाई विश्व सम्पदामा पार्न पहल
जनकपुर । जनकपुरस्थित जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पुनः पहल थालिएको छ । जनकपुरधाम उपहानगरपालिकाले मन्दिरलाई विश्व सम्पदामा समावेश गराउन बहस चलाएको हो । पछिल्लो पटक नेपाल सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रस्तावित मुलुकका विभिन्न १५ सम्पदामा जानकी मन्दिर पनि परेको छ । जानकी मन्...