त्रिशुली । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट दोषी ठहर भएसँगै फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षका तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा ...
अपराध
-
-
तनहुँमा भरुवा बन्दुकसहित १ जना पक्राउ
तनहुँ । तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ प...
-
लागुऔषधसहित तीन युवक पक्राउ
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन् । उनीहरुको साथबाट एक सय चार थान...
-
तनहुँमा एकै दिन ३० फरार प्रतिवादी
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बैकिङ कसुर मुद्दामा फ...
-
रौतहटमा अफिमसहित २ पक्राउ
रौतहट । रौतहटस्थित प्रहरीले लागुऔषध अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाही र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त टोलीले चन्द्रपुर न.पा.वडा नं.४ स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसरदेखि जंगलस...
-
सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं । सवारी ज्यान मुद्दामा सजाय पाएर लामो समयदेखि फरार एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट दुई वर्ष कैद र दुई हजार जरिवानाको फैसलापछि फरार रहेका कटहरिया नगरपालिका ४ घर भएका सेख मोकदमलाई प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसलापछि गाउँघरमै लुकिछिपी बसेका देव...
-
सप्तरीबाट लागूऔषधसहित दुई पक्राउ
सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-२ फत्तेपुरका ३५ वर्षीय ब्रिटिस थापा मगर र सप्तकोशी नगरपालिका-१ का ३० वर्षीय भूमीराज थापा रहेका छन् । भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ स्थित रम्पुरा मल्हनियाँबाट उन...
-
स्रोत नखुलेको १६ लाख नगदसहित एक भारतीय पक्राउ
पर्सा । स्रोत नखुलेको रकमसहित वीरगञ्जबाट एक भारतीय पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-८ माइस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित भारत रक्सौल पूर्वी चम्पारण-१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकलला...
-
भक्तपुरबाट ब्राउनसुगर सहित दुईजना पक्राउ
काठमाडौं । भक्तपुरबाट प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा घर भई काठमाडौंको मुलपानी बस्ने ३६ बर्षिय विष्णु मण्डल र सिरहा घर भई थली बस्दै आएकाा ३२ बर्षिय प्रमोद राय छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नेपाल इन्जिनियरिङ कलेज भक्तपुर क्षेत्रबाट ...
-
एक वर्षदेखि अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने व्यक्ति पक्राउ
इटहरी । एक वर्षदेखि अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने सुनसरी देवानगञ्जका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। तराई विकास परिषद् नेपाल नाम गरेको संस्थाका अध्यक्ष देवानगञ्ज–६ का ३५ वर्षे महेन्द्रप्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार सुनसरीमै कार्यरत एक सरकारी कर्मचारी महिलालाई विभिन्न प्रलोभन दिई, मो...