काठमाडौँ । आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ भन्दै सर्वसाधारण मानिसहरुलाई धम्क्याई पैसा असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । आफूहरु प्रहरी भन्दै काठमाडौँ महानगरपालिकास्थित बालाजु माछापोखरी क्षेत्रमा चहलपहल देखाउन खोज्ने तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्रेको हो । पक्राउ पर्नेहरुमा नुवाकोट तादी गाउँपालिका–...
अपराध
-
-
जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ
उदयपुर । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत रहेका छन्। प्रहरीका अनुसार एक स्थानीय महिलालाई राउतले बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदपुरले विसं २०६४ जेठ १४ गत...
-
पैदलयात्रीलाई ठक्कर दिई फरार बस चालक पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो काट्दै गरेका लोहारलाई ठक्कर दिँई फरार रहेका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय...
-
उद्योगी–व्यापारीलाई धम्की दिई चन्दा मागेको आरोपमा विप्लव समूहका ५४ वर्षीय बजगाई पक्राउ
काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादी (नेकपा) विप्लव समूहमा आवद्ध काभ्रे धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर एक्लेखेत घर भएका ५४ वर्षीय मधुसुदन बजगाईलाई प्रहरीले पक्रेको छ । बजगाई विप्लव समूहको जिल्ला कमिटी सदस्य हुन् । काभ्रेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरुलाई फोनबाट धाकधम्की दिई चन्दा माग...
-
बाँकेमा सात किलो अफिमसहित २ जना पक्राउ
बाँके । बाँकेमा ७ किलो लागूऔषध अफिमसहित २ जना पक्राउ परेका छन् । उनीहरु कोहलपुर बसपार्कस्थित भेरी गेष्ट हाउसबाट अफिमसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जाजरकोट नालगाड–९ का ४५ वर्षीय जय बहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय वीरेन्द्र बहादुर सिंह रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान र आवश्यक कारबाहीको काम भइरहेको प्...
-
गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ
काठमाडौं । काठमाडौंको गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो। वृत्तका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार तामाङलाई पक्राउ गरिएको हो। घटना हिजो दिउँसोको हो...
-
लमजुङ, धनुषा र नवलपरासीबाट २३ जुवाडे पक्राउ
काठमाडौं । लमजुङ, धनुषा र नवलपरासी पूर्वबाट २३ जुवाडे पक्राउ परेका छन्। चाडवाडको समयमा जुवा तथा तास खेलिरहेका बेला उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लमजुङस्थित मध्यनेपाल नगरपालिका-१ सरेदीस्थित कृषि फर्ममा तास खेलिरहेको अवस्थामा सुन्दरबजार नगरपालिका-९ का ५० वर्षीय रामबहादुर गुरुङलगायत १३ जना जुवाडे पक्राउ प...
-
भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरी फरार
काठमाडौँ । भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरेका छन्। भारतबाट प्रकाशित हुने इन्डिया ट्रिब्यूनका अनुसार अशोक विहार क्षेत्रमा बस्ने भरत भनेर चिनिने सागर थापा नामका व्यक्तिले ४१ वर्षिया नैना सुनुवारको हत्या गरेर ब्ल्याङकेटमा पोको पारेर भागेका थिए। नैना पश्चिम बंगाल क्षेत्रकी भएको प्रहरीले बताएक...
-
बझाङ कारागारबाट विप्लवका समूहका एक कार्यकर्ता फरार
बझाङ । बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता भाग्न सफल भएका छन् । बुधबार जिल्ला सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन् । राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेन कक्षबाट फरार रहेको बझा...
-
अवैधरुपमा भारत पसेका चार नेपाली भारतीय प्रहरीद्वारा पक्राउ
बैतडी । अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउपर्नेमा बझाङको बुंगल नगरपालिकाका पुस्कर बोहरा, गजेन्द्र बोहरा, जनक बोहरा र बीरब...



















