काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मद्दा दायर गरेको छ। हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरुलाई भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तिय...
अपराध
-
-
धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या
काठमाडौं । संखुवासभाको तुम्लिङटारमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी बुधबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको । घटनाका...
-
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
काठमाडौं । करेन्ट लागेर धनुषामा एक जनाको मृत्यु भएको छ । धनुषाको धनुषाधाम नगरपालिका–७ का २४ वर्षीय धनी यादवको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो । लेनदेनको विषयमा लिएर सोही ठाउँ बस्ने २६ वर्षीय रामबाबु मण्डललाई कुटपिट गरी धनी र सोही ठाउँ बस्ने २६ वर्षीय रामजीवन यादव भाग्ने क्रममा करेन्ट लागेर धनीको मृत्यु भएको ...
-
सामाजिक सुरक्षा भत्ताको ३९ लाख चोरी
बझाङ । बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मङ्गलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आउनुभएको र पैसा पनि त्यहीँबाट चोरी भएको प्रहरीले...
-
स्रोत नखुलेको ५ लाखसहित एक युवती पक्राउ
जनकपुरधाम । सर्लाहीमा स्रोत नखुलको पाँच लाख रुपैयाँसहित एक जना महिला पक्राउ परेकी छन् । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिर नजिकबाट मलगंवा ३ की ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई रोकेर चे...
-
अख्तियारको डीएसपी भन्दै रवाफ देखाउँदै हिँड्ने व्यक्ति पक्राउ
काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डीएसपीको रुपमा चिनाएर रवाफ देखाउँदै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन् । एग्रोमाट नेपाल भैसेपाटी ललितपुरका अध्यक्ष अर्जुन भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो एमपी इन्टरप्राइजेज ललितपुरको पुँजी वृद्धि गर्नका लागि वाणिज्य आपूर्...
-
कञ्चनपुरमा भान्जाको कुुटपिटबाट मामाको मृत्युु
धनगढी । कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको खुलेको बताउनुभयो। बुधब...
-
पर्सामा बाल विवाह गरेको आरोपमा दुलाहासहित तीनजना पक्राउ
पर्सा । १७ वर्षीया बालिकाको विवाह गरेको आरोपमा पर्सामा दुलाहा, उनका बुवा र ससुरा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका-१ धोरेका २४ वर्षीय विशाल सहनी, उनका बुवा ६५ वर्षीय ठग सहनी र बारा प्रसौनी गाउँपालिका-५ का ४८ वर्षीय महेश सहनी रहेका छन्। उनीहरू तीनै जनालाई बुधबार पक्राउ गरिएको पर्साका प्रहर...
-
लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ
कञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई ...
-
विराटनगरबाट हतियार र लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ
विराटनगर । सशस्त्र प्रहरीले हतियार र लागूऔषधसहित भारतीय एक नागरिकलाई बुधबार राति विराटनगरबाट पक्राउ गरेको छ । भारतको जोगवनीबाट विराटनगरबाट भारतको अररिया जिल्ला जोगवनी नगरपञ्चायत इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेललाई हतियार र लागूऔषधसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल मोरङका डीएसपी गोपीक...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 176
- Next Page »


























