धनगढी । बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बाल...
अपराध
-
-
सिरहामा हतियारसहित दुई जना पक्राउ
सिरहा । हतियारसहित प्रहरीले सिरहाको गोलबजारबाट थप दुई युवकलाई पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहाको मिर्चैया नगरपालिका–१० निवासी २६ वर्षीय रामकुमार यादव र २२ वर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जाँच गर्दा दुव...
-
दाङमा एक युवकमाथि खुकुरी प्रहार
दाङ । दाङमा जिम क्लबभित्र एक युवामाथि खुकुरी प्रहार भएको छ। मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ दोघरेस्थित केएम जिम क्लबमा खुकुरी प्रहार हुँदा तुलसीपुर ५ रानी जरुवाका २३ वर्षीय विशाल सुनार घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले पुरानो रिसिबीका कारण घटना भएको प्रारम्...
-
रुपन्देहीमा नगदसहित ११ जुवाडे पक्राउ
बुटवल । रुपन्देहीको कोटहिमाईमा प्रहरीले १ लाख ६८ हजार नगद सहित ११ जुवाडे पक्राउ गरेको छ । सूचनाका आधारमा प्रहरीले छापा मार्दा जुवा खेलिरहेका ११ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्ने जुवाडेहरुमा जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका ३ का मोहमद लाडले अन्सारीको घरमा जुवा ख...
-
किर्ते नागरिकता प्रकरणमा गैंडाकोट ६ का वडाध्यक्षसहित ८ पक्राउ
नवलपुर । झुटा विवरण पेस गरेर भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता सिफारिस गरेको आरोपमा नवलपुरको गैंडाकोटका एक वडाध्यक्ष र एक वडासदस्यसहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नं.६ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा र वडासदस्य पवित्रा सापकोटासहित आठ जना छन् । ईलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरि सोही ...
-
नुवाकोटमा नगदसहित ६ जुवाडे पक्राउ
नुवाकोट । विदुर नगरपालिका-८ राईसिंह बस्ने दुर्गा अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-१३ बस्ने ३८ वर्षीय दिनेश खड्का लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँसहित फेला पा...
-
भालुको पित्त र रेडपाण्डाको छालासहित ३ जना पक्राउ
बाँके । बाँकेमा संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित ३ जना पक्राउ परेका छन् । शनिबार साँझ नेपालगन्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित राप्ती गेस्ट हाउसको कोठा नम्बर १० बाट रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्तसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका–४ ठेगाना...
-
सिंहदरबार घेर्न गएका नागरिक अभियन्ता पक्राउ
काठमाडौं । नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो । बृहत् नागरिक आन्दोलनको आयोजनामा सिंहदरबार गेट अगाडि प्रदर्शन गर्ने तयारी भैरहेका बेला लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेतीसहित नागरिक अभियन्ता विमल अर्याल, अर...
-
२ थान हतियारसहित तीन युवक पक्राउ
काठमाडौँ । सर्लाहीबाट दुई थान हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ स्थित त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरु ब्रम्हपुरी गाउँपा...
-
सप्तरीमा झडप हुँदा एकजनाको मृत्यु
सप्तरी । सप्तरीमा वैदेशिक रोजगारीका लागि विदेश जानेका परिवार र विदेश पठाइदिने व्यक्तिबीच कुटपिट हुँदा एकजनाको ज्यान गएको छ । खडक नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलमा वैदेशिक रोजगारमा पठाएकोमा राम्रो काम नपाएको भन्दै विदेश जानेका परिवार र एजेन्टबीच कुटाकुट हुँदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स...
- « Previous Page
- 1
- …
- 70
- 71
- 72
- 73
- 74
- …
- 177
- Next Page »




















