विरगञ्ज । पर्सा पकाहामैनपुर गाउँपालिका–१ का वडाअध्यक्ष अमेरिका सहानीसहित ३ जनालाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहानीसहित ३ जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पर्सामा प्रहरी प्रवक्ता प्रहरी नायब उ...
अपराध
-
-
१९ करोड ४३ लाखको चेकसहित मिटरब्याजी पक्राउ
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रु १९ करोड बढी रकमको चेकसहित एक मिटर ब्याजीलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरेको छ । दोलखाको मेलुङ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो । दोलखा घर भई भक्तपुर ब...
-
बलात्कार आरोपी युवक लुकीछिपी विदेश जान खोज्दा विमानस्थलबाट पक्राउ
काठमाडौं । बलात्कार गरेर लुकीछिपी विदेश भाग्न खोजेका युवकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । सर्लाहीको बलरा नगरपालिका–८ घर भएका २३ वर्षीय ललन महतोलाई विमानस्थलबाट पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताउनुभयो । कतारको दोहा उड्न लागेको अवस्थाम...
-
नगदसहित १२ जना जुवाडे पक्राउ
काठमाडौं । काठमाडौँ महानगरपालिका–२१ भोटेवहालबाट १२ जनालाई तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । शनिबार बोटेवहालस्थित राजकुमार नगरकोटीले कोठाभित्र जुवा खेलाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । अवैध रुपमा पैसाको हारजित हुने गरी तास खेलिरहेका उनीहरुको साथबाट प्रहरीले ५ लाख ३१ हजार ५ सय रुपैया...
-
चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोपमा २६ वर्षीया युवती पक्राउ
बागलुङ । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर चार महिनाको पुरुष भ्रूण जन्माई घरदेखि ५० मिटर टाढा बारीमा गाडेको अवस्थामा भेटिएपछि पक्रा...
-
रेडपाण्डाको छालासहित २ जना पक्राउ
काठमाडौं । काठमाडौँ महानगरपालिका–१५ चौमतीस्थित विष्णुमति करिडोरबाट प्रहरीले रेडा पाण्डाको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा गाउँपालिका –५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र दोलखा तामाकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय अर्जुन मगराति छन् । उनीहरुलाई रेड पाण्डाको छाला बेच्न ह...
-
अवरुद्ध सडक खुलाउन वेवास्ता गर्ने ओम कार्यश्वर कन्ट्रक्सनका इन्जिनियर र सुपर भाईजर प्रहरी नियन्त्रणमा
म्याग्दी । पहिरोले अवरुद्ध सडक खुलाउने कार्यमा वेवास्ता गरेको भन्दै प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको रघुृगंगा गाउँपालिका–३ गलेश्वरमाराहुघाट स्थित गलेश्वर पुल पारी सडकमाथिबाट आएको पहिरोले अबरुद्ध भएको सडक खुलाउन उक्त खण्डको सडक निर्माणको जिम्मेवार प...
-
लागु औषधसहित दुईजना पक्राउ
वीरगञ्ज । वीरगञ्जबाट लागु औषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे साँगा नगरपालिका-१३ गते ४४ वर्षीय कृष्ण खड्का र बनेपा नगरपालिका-१० बस्ने २७ वर्षीय सविन हुमागाई रहेका छन् । उनीहरु दुवै जनाविरुद्ध लागु औषध सम्बन्धी कसूर मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कार्यालयक...
-
लिफ्ट दिने नाममा महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई ट्रक चालक पक्राउ
वीरगञ्ज । लिफ्ट दिने नाममा महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोप लागेका दुई जनाको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरपालिका– ६ बस्ने २५ वर्षीय शिवबालक म...
-
दुई करोड जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालयले बैंकिङ कसुरमा दुई करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा झापा दमक नगरपालिका–१६ घर भइ काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ तीनथाना बस्दै आएका गोपालप्रसाद ढुङ्गेल रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनलाई उच्...
- « Previous Page
- 1
- …
- 67
- 68
- 69
- 70
- 71
- …
- 177
- Next Page »





















