काठमाडौँ । खोटाङमा बुवाको हत्या गरेको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान करिब ४ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्माका ७५ वर्षीय चन्द्रबहादुर राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिनुभयो। बुवाको हत्या गरेको आरोपमा प्रहरीले उनका ३७ ...
अपराध
-
-
बालसुधार गृहबाट भागेका चार बालक पक्राउ
विराटनगर । विराटनगरको बालसुधार गृहबाट फरार भएका चार जना बालकलाई प्रहरीले पक्राउ गरेको छ। तीन तलामाथिबाट हाम फालेर शनिबारदेखि फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरेको हो। एक जनालाई प्रहरीले शनिबार बिहान विराटनगरको दूध फारमदेखि पक्राउ गरेको थियो। प्रदेश नम्बर १ प्रदेश ...
-
मोटरसाइकलसहित ६ जना पक्राउ
भक्तपुर । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउपालिका ७ स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ८ बस्ने वर्ष २८ को सुमन भन्ने अर्जुन तामाङ, भक्तपुर नगरपालिका वडा नं. २ दत्तात्रय स्थायी घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली बस्ने वर्ष १९ को वैद्य भन्...
-
कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित एक पक्राउ
धनगढी । कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका-९ का २२ वर्षीय नरेन्द्र मडै रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुइबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका-८ को कालोपुलबाट पक्राउ गरेको ह...
-
विराटनगरस्थित बालसुधार गृहबाट चार बालक फरार
विराटनगर । विराटनगरस्थित बालसुधार गृहबाट गएराति चार जना बालक फरार भएका छन् । फरार भएका मध्ये एक जना आज बिहान पक्राउ परेका छन् । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमबाट आज पक्राउ गरेको हो । बाल गृहका इन्चार्ज मिलन चौहानकबा अनुसार फरार मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु ...
-
ढुङ्गा प्रहार गरी छोराद्धारा बाबुको हत्या
विराटनगर । मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी ...
-
बुबाको हत्या आरोपमा छोरा पक्राउ
जनकपुरधाम । धनुषामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । मसला कुट्ने खल प्रहार गरी बुवाको हत्या गरेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिनुभयो । जिल्लाको धनुषाधाम नगरपालिका-१ काशीपुर बस्ने बिसो यादवको बिहीबार राति उनकै छोरा श्रीकिसुनले हत्या गरेका हु...
-
एनआइसी एशिया बैंकको एटिएम मेसिन तोडफोड गर्ने व्यक्ति पक्राउ
कञ्चनपुर । भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर...
-
सुन तस्करीको आरोपमा दुई भारतीय नागरिकविरूद्ध १८ करोड बिगोको मुद्दा दायर
काठमाडौं । सुन तस्करीको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जना भारतीय नागरिकविरूद्ध मुद्दा दायर गरेको छ। विभागले सिंहपुर रक्सौल पूर्वी चम्पारण घर भई वीरगञ्ज महानगरपालिका बसोबास गरिरहेका अशोककुमार सिन्हा र निवेदिता सिन्हाविरूद्ध बुधबार उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको हो। उनीहरूसँग १८ करोड ६५ लाख दुई हजार ७०६ र...
-
ल्यापटप चोरीको अभियोगमा एकजना पक्राउ
काठमाडौं । कार्गोको आयात गोदामबाट ल्यापटप चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-२ घर भएका विष्णु अधिकारी रहेका छन् । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, त्रिभुवन अन्त्रर्राष्...
- « Previous Page
- 1
- …
- 76
- 77
- 78
- 79
- 80
- …
- 176
- Next Page »
























