भक्तपुर। १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले ...
अपराध
-
-
म्याग्दीमा निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही
बेनी । म्याग्दीमा निषेधाज्ञा उल्लङ्घन सवारी साधन प्रहरीको कारबाहीमा परेका छन् ।जिल्ला प्रहरी कार्यालय म्याग्दीले विहिबार निषेधाज्ञा उल्लङ्घन गर्ने ११ वटा सवारीसाधनलाई कारबाही गरेको हो । सदरमुकाम बेनी लगायतका स्थानमा प्रहरीले नियम उल्लङ्घन गरेर चलाउने सवारीसाधन नियन्त्रण लिएर कानुन बमोजिम कारबाही गरेको सुचना अधिकारी ...
-
प्युठानमा मृत भेटिएका हेमन्तको हत्या आरोपमा तीनजना पक्राउ
काठमाडौं । प्युठानमा गत सोमबार मृत फेला परेका हेमन्त पुनमगरको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे हेमन्त भन्ने नरेन्द्र मृत र उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए। प्रहरीले हेमन्तको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ...
-
दाङको राप्ती गाउँपालिका अध्यक्षसहित २० जनाविरुद्ध पक्राउ पूर्जी जारी
दाङ । दाङको देउखुरीस्थित एक सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महाप्रभू बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोप लागेकाहरुविरुद्ध दाङ जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी ...
-
बटुवा महिला र बालिकाहरुलाई अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ
रामेछाप । बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ । तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दुव्र्यवहार ...
-
इटाली पठाइदिने नाममा ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । इटाली पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका-७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप उमाकुण्ड गाउँपालिका-३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिने प्रलोभनमा पारी उनले जनही १० लाख ५० हजार रुपै...
-
सेवाग्राहीसँग घुस लिएको आरोपमा सव इन्जिनियर पक्राउ
ओखलढुंगा । सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकारण ओखलढुंगाका एक कर्मचारी पक्राउ परेका छन् । जिल्लाको सिद्धिचरण नगरपालिका २ निशंकेका भूकम्प प्रभावितसँग ३० हजार रुपैया घुस रकम लिएको आरोपमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (जिमाली) मा कार्यरत सवइन्जिनियर राजन पासव...
-
यात्रुसँग बढी भाडा लिएको आरोपमा आठ जना पक्राउ
काठमाडौं । यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको आरोपमा ट्राफिक प्रहरीले काठमाडौंबाट आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिएको भन्दा तेब्बर बढी भाडा लिई ठगी गरेको पाइएपछि ६ जनालाई नयाँ बसपार्कबाट र दुई जनालाई कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपर...
-
४० किलो गाँजासहित पर्साबाट दुई पक्राउ
वीरगञ्ज। पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका-५ बस्ने ३९ वर्षीय बिरबहादुर प्रजा र १९ वर्षीय सोनालाल प्रजा रहेका छन् । मकवानपुरको मनहरी लोथर हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलको बाटो भएर लागू औषध गाँजा तस्करी भइरहे...
-
बालिका अपहरणका आरोपी जेल चलान
सप्तरी । बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मङ्गलबार कारागार चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो । अपहरणको खबरलगत्तै सक्रिय बनेको सप्तरी प्रहरीले १५ म...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 177
- Next Page »



















