• कोरोना विरुद्धको खोप दैनिक दुई लाख जनालाई लगाउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको घोषणा

    काठमाडौं । सरकारले दैनिक दुई लाख जनालाई कोरोना विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन कोरोनाविरुद्धको दुई लाख खोप लगाउने घोषणा गर्नुभएको हो। स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै खोप र नागरिकको जीवन रक्षालाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । उह...

  • विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिन शुरु

    काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौं उपत्यकाका पाँच वटा खोप केन्द्रबाट प्रवेशपत्रको आधारमा विद्यार्थीहरुलाई बिहीबारदेखि खोप दिन शुरु गरिएको हो ।...

  • देशभर थपिए ३४८१ कोरोना संक्रमित, ३० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९ सय ७ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १६ जना र ५ हजार ७ सय ४९ एन्टिजेन परीक्षण गर्दा ८ हजार ६५ गरी ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेप...

  • परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय

    काठमाडौँ । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रक...

  • बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

    बागलुङ । कोरोना संक्रमणका कारण स्वास्थ्यमा जटिल समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं लगिएको एक पुरुषको मृत्यु भएको छ । बागलुङ नगरपालिका—२ का ४८ वर्षीय पुरुषको बुधबार बिहान काठमाण्डौँ स्थित मेडिसिटि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । गत सा...

  • कास्कीमा ८७ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

    कास्की । जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन् । कोरोना निवारणका लागि कार्यस्थलमा खटेका, लक्षित वर्ग र विभिन्न उमेर समूहका व्यक्तिल...

  • ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन थपिए ४९०४ संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार २ सय १७ पीसीआर परीक्षण गर्दा ३ हजार १ सय ९४ जना र ५ हजार ९ सय ६ एन्टिजेन परीक्षण गर्दा १ हजार ७ सय १० गरी ४ हजार ९ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ...

  • नेपालमा थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि ,२२ को मृत्‍यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार  ४ सय ४५ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ९ जना र ६ हजार १ सय ४९ एन्टिजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ने...

  • खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन

    काठमाडौँ । संसदीय समितिले कोभिड-१९विरुद्धको खोप खरिदमा अनियमितता गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। संघीय संसद राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोनाविरुद्धको खोप खरिदमा अनियमितता भएरनभएको अनुसन्धान गरी दोषीमाथि...

  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई भेटेर विद्यार्थी संगठनहरूले भने-विद्यार्थीलाई तत्काल कोरोना खोप दिइयोस्

    काठमाडौं । सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप तत्काल लगाउन माग गरेका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले विद्यार्थीलाई कोरोना खोप दिन माग गरेका हु...