• आजदेखि उपत्यकाको निषेधाज्ञा केही खुकुलो

    काठमाडौं । कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रजिअसहित जेठ ३० मा बसेको संयुक्त बैठकले निषेधको आदेशल...

  • खोप अभियानलाई प्रभावकारी बनाउन आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसको सङ्गठन विभागले कोरोना खोप अभियानलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । सङ्गठन विभागका प्रमुख एवं पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले सोमबार साँझ एक विज्ञप्ति जारी गरी दोस्रो चरणको कोरोना सङ्क्रमण देशभर व्यापकरूपमा फैलिएको भन्दै खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको हो ...

  • थप २९१८ जनामा कोरोना संक्रमण , ५३ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पिसिआर विधिबाट २ हजार ४९ जना र एन्टिजेन विधिबाट ८ सय ६९ जनागरी २ हजार ९ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर पिसिआर विधिबाट ६ लाख १० हजार ५ सय २१ जना र एन्टिजेन विधिबाट २१ हजार ३ सय ३९ जना ...

  • गण्डकी प्रदेशमा थप १२ कोरोना संक्रमितको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १२ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लामा १२ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँका...

  • रेष्टुरेण्ट क्षेत्रका श्रमिकहरुलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग राख्दै स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौँ । रेष्टुरेण्ट व्यवसायीले रेष्टुरेण्ट क्षेत्रमा कार्यरत आफ्ना मजदुरलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङलाई ज्ञापन पत्र बुझाएका छन् । निषेधाज्ञाले आर्थिक मारमा परेका रेष्टुरेण्ट क्षेत्रमा कार्यरत मजदुरले खोप नपाउँदा आर्थिक संकटमा परेको भन्दै पुनः सञ्चाल...

  • कोरोना सङ्क्रमित होम आइसोलेसनमै

    सर्लाही । आइसियू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभावमा ज्यान गुमाउनुपरेको छ । कोरोना सङ्क्रमण र कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएका...

  • कोरोना संक्रमणबाट जसपाका युवा नेताको निधन

    खोटाङ । कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टीका युवा नेता मोहनप्रसाद राईको मृत्यु भएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका राईको शुक्रराज सरुवा रोग उपचार केन्द्र टेकुमा उपचारकोक्रममा आइतबार मृत्यु भएको हो । कोरोना संक्रमणमुक्त भएपछि पनि पोष्ट कोरोना इन्फेक्टका कारण राईको निधन भएको जनता समाजवादी पार्ट...

  • धादिङ अस्पताललाई नेशनल माइक्रोफाइनान्सद्धारा २ लाख ५० हजार सहयोग

    धादिङ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लि.ले धादिङ अस्पताललाई दुई लाख ५० हजार नगद सहयोग गरेको छ । बढ्दै गएको कोरोना भाइरस रोग नियन्त्रण तथा व्यवस्थापनका लागि अति आवश्यक सामग्रीहरु व्यवस्थापनका लागि सहयोग गरेको हो । धादिङ अस्पतालमा नै उपस्थित भएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला र मेडिक...

  • थप २४०७ जनामा कोरोना संक्रमण , ४६ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जनागरी २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५५४ जनाको नमुना परीक्षण भएको छ। हाल देशभर ६८ हजार ९ सय ५५ जना...

  • मकवानपुरमा थप एक हप्ता निषेधाज्ञा

    मकवानपुर । मकवानपुरमा थप एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उक्त निर्णयअनुसार आगामी असार ६ गतेसम्म निषेधाज्ञा जारी भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि संकट व्यवस्थापन केन्द्र मकवानपुरले गत बैश...