काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार २ र एन्टिजेन विधिबाट ५ हजार ९ सय १ जनामा परिक्षण गर्दा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन् भन...
काेराेना अपडेट
-
-
म्याग्दीमा थप २५ जनामा कोरोना संक्रमण ,सक्रिय संक्रमित संख्या २२८
बेनी । म्याग्दीमा सोमबार थप २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।स्वास्थ कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकाका १ जना,मंगला गाउँपालिकाका ३ जना,मालिका गाउँपालिकाका १ जना ,रघुगंगा गाउँपालिकाका ९ जना, अन्नपुर्ण गाउँपालिकाका ४ जना र धवलागिरीमा ६ जना र जलजला गाउँपालिकामा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो । ...
-
माओवादी केन्द्रद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् । सो स्वास्थ्य सामग्रीहरु चीन, माओवादी केन...
-
सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने
काठमाडौं । सरकारले सातै प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) महामारीको बढ्दो जोखिमसँग जुध्न बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सो जानकारी दिनुभयो । ‘सबै प्रद...
-
कोरोनाबाट मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन
काठमाडौं । मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक रहेका ४२ वर्षीय डा. सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका डा. अमृत भुसालका अनुसार बिर...
-
बाँकेमा थप ४ संक्रमितको मृत्यु
काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका-९ का ६० वर्षीय पुरुषको आइतबार कोहलपुर मेडिकलमा, दाङको बगलाचुली गाउँपालिका-३का ५२ वर्षीय पुरुषको आइतबार करिब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ का ६३ वर्षीय पुर...
-
बूढानीलकण्ठमा भोलिदेखि खोप लगाइने
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ । नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष ...
-
सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग
काठमाडौँ । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्ङ्गल...
-
थप ३४७९ जनामा कोरोना संक्रमण , ६६३६ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १० हजार ४ सय ७१ र एन्टिजेन विधिबाट ३ हजार २ सय ६२ जनामा परिक्षण गर्दा ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ८९ हजार २ सय १७ जना रहेका छन् । पछिल्लो २४ घ...
-
सेभ नेपाल ग्लोबल एलायन्सद्धारा नेपाललाई सय थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
काठमाडौं । सेभ नेपाल फ्रम कोभिड-१९ ग्लोबल एलायन्सले नेपाललाई १०० वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । अभियानले प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई १०० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो । प्रहरीले आवश्यक दुर्गम स्थलहरुमा ढुवानी गर्न समन्वय गरिदिने जिम्मेवारी लिएको छ । क...
- « Previous Page
- 1
- …
- 56
- 57
- 58
- 59
- 60
- …
- 154
- Next Page »